जनकपुरधाम । सिरहामा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन् । सोमबार भएको सवारी दुर्घटनामा तीन जनाको घटना स्थ...
प्रदेश समाचार
-
-
किन उड्यो टोली सहित सेनाको हेलिकोप्टर संखुवासभातर्फ
काठमाडौं । संखुवासभामा विप्लव समूहले प्रहरीको टोलीलाई लक्षित गरेर गोली चलाएपछि सहायताका लागि काठमाडौं बाट सेनाको टोली गएको छ । विप्लव समूहले सिलिचोङ १ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा टोलीमा ५० जना रहेका छन् । प्रहरीका अ...
-
बालुवाखानीमा च्यापिएर बैतडीमा एक महिलाको मृत्यु, चार घाइते
बैतडी । बालुवाखानीमा च्यापिएर बैतडीमा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय साखुरीदेवी महर रहेकी छन्र । अन्य चार जना घाइते भएका छन्र । बैतडीको सिगास गाउँपालिका ९ मा स्वास्थ्य चोकी निमार्णका लागि बालुवा लिन गएका उनीहरु बालुवाखानीमा च्यापिएर उक्त घटना भएको हो । घाइते सबै सबै बझाङ ...
-
विप्लव र प्रहरीबीच दोहोरो गोही हानाहान
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएको हो । जिल्ला सदरमुकामबाट दुई दिन पैदल पछि मात्रै पुगिने उक्त ठाउँमा घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको जानकारी पाएपछि ...
-
जिप दुर्घटनामा परी डोटीमा पाँच घाइते
डोटी । जिप दुर्घटनामा परी डोटीमा पाँच जना घाइते भएका छन् । डोटीको आदर्श गाउँ पालिकामा ७ साइली गाड नजिकै सोमबार विहान भएकाे दुर्घटनामा परी चालक सहित यात्रु घाइते भएका हुन्। घाइते हुनेमा सायल उपालिका १ कौराडि बस्ने २७ वर्षे राजु दमाई , १५ वषे बारुलि नेपाली र टीका नेपाली रहेका छन् भने सोही गाउँपालिका ७ का रमेश नेपाली र...
-
कृषिमन्त्रीले ट्याक्टर जोतेर यसरी रोपे बर्दियामा धान
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा ट्रयाक्टरबाटै धान रोपेर धान दिवसको उद्घाटन गरेका छन् । धानखेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नारासाथ मनाइएको १६औँ धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाइएकाे हो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी व...
-
प्रहरीको गोली लागि एकको मृत्यु, १० भन्दाबढी घाइते
काठमाडौं । प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका स्थानीय सत्यनारायण महतो रहेका छन् । शनिबार खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासी माथि प्रहरीले गोली चलाएको थियो । स्थानीयले राजमार्ग...
-
लहानमा सहिद परिवारको दुहुनो भैँसी पूर्वमन्त्रीले मुस्कुराउँदै लगे, सहिद परिवार चकित
भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हि...
-
सेफ्टी ट्यांकीमा निसास्सिएर चारको मृत्यु
बिराटनगर । निमार्ण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवषरी नगरपालिका ९ का फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलम रहेका छन् । मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । बेहोस भएका मध्ये चार जनाको मृत्यु भएको छ भने एक जना...
-
कालिकोटमा विप्लव समूहको त्रास : सबै स्थानीय तहमा प्रहरी परिचालन
कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले ज...














