कंचनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल कर्ड) भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको छ । दैनिक मानसखण्डले ११ साउन २०७५ ...
प्रदेश समाचार
-
-
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ६ जनाको अवस्था गम्भीर
कंचनपुर । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ भाँसीमा ट्याक्टर दुर्घटना हुँदा घाईते भएका अन्य १५ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेदकोट नगरपालिका–४ बैतडाका करिब ८४ वर्षीय नरीभान धानुकको महाकाली नदिमा अन्त्येष्टि गर...
-
जाडोमा बाथबाट कसरी जोगिने ?
धादिङ केवलपुरकी ३० वर्षीया कमला पौडेलको सात वर्षपहिले हात र खुट्टाको जोर्नी अत्याधिक दुख्नुका साथै झमझमाउने समस्या भयो । उनी त्यसपछि धामीकोमा गईन् । तर निको भएन । अझ समस्या बढ्दै गयो । उनको हातका आैला र जोर्नी सुन्निने र बाङगिने अवस्था आयो । उनी करिब २ घण्टा हिडेर धादिङको एक स्वास्थ्य केन्द्रमा गइन् । त्यहाँ उनलाई...
-
चोरी गर्दै गर्दा दुई जना कंचनपुरमा रङ्गेहात प्रकाउ,स्थानियले गरे रामधुलाई
कञ्चनपुर । चोरी गर्दै गर्दा दुई जनालाई कंचनपुरमा रङ्गेहात प्रकाउ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाको चान्देव बजारका पसलहरुमा चोरी गरिरहेको अवस्थामा विजय पाल र शैलेन्द्र सिंह रङ्गेहात प्रक्राउ परेको प्रहरीले जनाएको छ । गएराती करिब १ बजेतिर चान्देव बजारमा रहेका पसलहरुको सटर काट्दै गर्दा स्थानियले ...
-
राज्यले बिर्सेको नेपालकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी
आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो । बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको राजनैतिक यात्रा सुरु ...
-
द्वारिकादेवी ठकुरानीलाई पछ्याउन सकेन्न राजनितिमा लागेका महिलाहरुले
आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो । बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको राजनैतिक यात्रा सुरु...
-
दशैंमा पोखरामा मात्रै २० करोडको फूल कारोबार
पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा नहुनेले कौशीमै भएपनि फूल रोप्छन् । दशैंमा ...
-
महिला प्रहरीलाई सहकर्मीबाटै बलात्कारको प्रयास
कपिलवस्तु । अपराध नियन्त्रण गर्ने प्रहरीले नै जघन्य अपराधका घटना पनि गर्दै आएका छन् । त्यस्तै कपिलवस्तुमा एक प्रहरी जवानले आफ्नै महिला सहकर्मीलाई बलात्कारको प्रयास गरेको छन् । बलात्कार प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत २१ वर्षीय प्रहरी जवान भरत ओलीलाई प्रक्राउ गरिएको छ । घटना यही असोज २० गते...
-
पत्रकार परियारको चरित्र हत्या भएको महासंघको ठहर, दोसीउपर कडा कारवाहीको माग
कपिलवस्तु । कपिलवस्तुका पत्रकार चिन्ता परियार (दर्जी) ले स्थानिय एक अस्पतालबाट धम्काएर पैसा मागेको भन्ने म्यासेन्जर कुराकानी झुट सावित भएको छ । पत्रकार परियार र चन्द्रौटाका एक व्यवसायीबीच भएको म्यासेन्जर कुराकानीबारे गठित छानविन समितिले परियारको चरित्र हत्या गरिएको भन्दै दोसीउपर हदैसम्मको कारवाहीको माग गरेको छ । ने...
-
प्रदेश २ को प्रहरीसम्बन्धी ऐन तत्काल लागू हुन नसक्ने
काठमाडौँ । प्रदेश २ को प्रहरीसम्बन्धी ऐन संघीय प्रहरी ऐन नबन्दै पारित भएकाले तत्काल लागू हुन नसक्ने भएको छ । संविधानअनुसार केन्द्रले संघीय प्रहरी ऐन बनाएपछि मात्र प्रदेश प्रहरीको अधिकारको दायरा स्पष्ट हुन्छ । त्यसपछि प्रदेश प्रहरीको स्वरूप कस्तो हुने भन्ने तय हुन्छ र प्रहरी गठनको बाटो खुल्छ । हाल संघीय प्रहरीसम...












