इलाम । स्वतन्त्र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले मतदान गरेका छन् । आज बिहान उनले आफ्नै पालिका फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी मावि शुक्रबारे (क) को मतदान केन्द्रमा मतदान गरेका हुन् । यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्र...
प्रदेश समाचार
-
-
रञ्जिता श्रेष्ठको अर्को कार्वाहीः पार्टीका संसदीय दलका नेता चौधरी ३ महिनाका लागि निलम्बित
कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवम् पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पार्टी निर्णय विपरीत जानेलाई कार्वाही गर्ने क्रम जारी राखेकी छन् । त्यसक्रममा आज मात्रै नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बित गरेकी छन् । अध्यक्ष श्रेष्ठले चौधरीलाई यसअघि पठाएको स्पष्टीकरण च...
-
इलाम–२ को उपनिर्वाचनमा जसपाले पहिचानवादीबाट उम्मेदवार डकेन्द्रलाई सघाउने
काठमाडौँ । इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले लिम्बुलाई सघाउने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । थेगिम कोशी प्रदेश नाम खारेज गर्दै पहि...
-
सरकार र पहिचान पक्षधरबिच कोशी प्रदेशको पुनः नामकरण गर्ने लगायत ५ बुँदे सहमति
विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । आज भएको भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने लगायत ५ बुँदे सहमती भएको वार्ता समितिका संयोजक एवम् कोशी प्र...
-
प्रधानमन्त्री प्रचण्डले भनेः नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका हुन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहर...
-
रुकुम पश्चिममा प्रहरीमाथि नै आक्रमण हुँदा दुई घाइते
रुकुम । रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । कुटपिटमा जिल्लाको बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीमाथि बाँफिकोट गा...
-
भवन शिलान्यासमा जनमत र जसपाबीच लफडा, प्रहरीसँग झडप, मन्त्रीसहित ३ सांसद घाइते
सप्तरी । मधेशमा कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमत र जसपा पार्टीबीच लफडा भएको छ । भवन शिलान्यासमा प्रमख अतिथि बनाउने बिषयमा दुई पार्टीबीच लफडा भएको हो । आज सप्तरीको राजविराजमामा विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग समेत झडप भएको छ । झडपमा परी मधेश प...
-
भालुवाङ बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको परिचय खुल्यो
दाङ । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सडकबाट राप्ती नदीको बस खस्दा मृत्यु भएका १२ यात्रुमध्ये ८ जनाको परिचय खुलेको छ । जसमा दुई जना भारतीय नागरिक सहित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लकाअनुसार मृत्यु हुनेहरूमा भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत उत्तर प्रदे...
-
रेशम चोधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष, यस्तो छ टिम
कैलाली। थारु पहिचानवादी रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् । नागरिक उन्मुक्ति पार्टीको कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले अध्यक्षमा रेशमसहित २५ सदस्यीय पदाधिकारी टिम समेत घोषणा गरेको छ । पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्य...
-
सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु
सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 248
- Next Page »













