• भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुँदै

    चितवन । स्थानिय तह निर्वाचनमा देशकै चर्चित पालिका चितवनको भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुन भएको छ । मतगणना सुरु गर्नु अघि राती ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ। विभिन्न मतदान केन्द्रका सम्पुर्ण मत पेटीका संकलन भएपछि मात्रै सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । भरतपुरको मे...

  • गोरखाको मतदान केन्द्रमा काँग्रेस र माओवादीको झपडमा गोली चल्यो, स्वयंसेविका घाइते

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । प्रहरीले चलाएको गोल लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...

  • चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो होला- प्रधानमन्त्री देउवा

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं १ को मतदान केन्द्रमा मतदान गरे लगत्तै संचारकर्मीलाई प्रतिकृया दिदैं प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व...

  • कागेश्वरी मनोहराका नगरवासी भन्छन्ः ‘फेरी मेयरमा विकासवादी थापालाई जिताउँछौं’

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णहरी थापाको टिमलाई स्थानिय नगरवासीहरुले टोल टोलमा भव्य स्वागत गरेका छन् । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनलाई लिएर कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रममार्फत भोट माग्दा स्थानिय नगरवासीहरुले मेयर पद...

  • मेयर उम्मेदवार थापाको घरदैलो अभियानमा मतदाताको उत्साहपुर्ण सहभागिता

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णहरी थापाको घरदैलो चुनावी अभियानमा मतदाताहरुको हौसलापुर्ण सहभागिता देखिएको छ । कागेश्वरी मनोहराका निवर्तमान मेयर थापाले नगरभित्रका प्रत्येक वडाहरुमा अहिले घरदैलो अभियान गर्दै भोट मागिरहेका छन् । थापा अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर...

  • बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंहद्धारा एमाले परित्याग

      काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर मेयर वादेले आफुसहित आफ्नो परिवारले नै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनको परिवारका सदस्यसहित ४ जना एमाले संगठित सदस्य छन् । आफु यस पटक पनि मेयर पदको आकांक्षी रहेको र नगरवासीको पनि...

  • एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा एक वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर-८ को वडा अध्यक्षका उम्मेदवार ४१ बर्षीय ओमप्रकाश तिवारीको मृत्यु भएको हो । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका तिवारीको एक्कासी मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागी लगिएको थियो । तिवारीका...

  • एमालेसँग चुनावी तालमेल गर्नेलाई माओवादीले पार्टीबाटै निस्कासन गर्‍यो

    भोजपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई माओवादी केन्द्रले पार्टीबाटै निस्कासन गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रको नीति विपरीत भोजपुर जिल्लाको दुई नगरपालिकाको वडामा स्थानिय माओवादी नेताहरुले तालमेल गरेका थिए । एमालेसंग चुनावी तालमेल गरेको भन्दै भो...

  • देशकै चर्चित भरतपुर महानगरको मेयरमा गठबन्धनबाट रेणु दाहालको उम्मेदवारी दर्ता

    चितवन । देशकै चर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रबाट दाहालले आज दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनिस...

  • ललितपुरको मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनद्धारा उम्मेदवारी दर्ता

    ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदरवारको रुपमा नेपाली काँग्रेसले महर्जनलाई ललितपुरको मेयर पदमा उठाएको हो । ललितपुरको जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आज दिउँसो आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । मर्ह...