• गायक टँक तिमिल्सिनाद्धारा मेयरमा उम्मेदवारी दर्ता

    अछाम । गायक टंक तिमिल्सिनाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले अछामको पन्चदेबल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गायक तिमिल्सिनाले आज पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गई मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्तमा प्र...

  • रोल्पामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन

    रोल्पा । रोल्पाको माडी गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्षबीच नै चुनावी गठबन्धन भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा सतारुढ दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेबीच चुनावी तालमेल भएको हो। दुई दलबीच भएको सहमतीअनुसार एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा...

  • प्युठानमा माओवादी र एमालेबीच चुनावी गठबन्धन

    प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि एमाले र माओवादीबीच गठबन्धन बनेको हो । गाउँपालिका अध्यक्षपदमा उम्मेदवार बनाउने बिषयमा माओवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति नभएपछि एमाले माओवादी गठबन्धन भएको हो । जनमोर्चाले अध्यक्ष पद...

  • प्रचण्डको उपस्थितीमा कांग्रेस कञ्चनपुरका सहसचिव चौधरीसहित ५ सयबढि काँग्रेस नेता, कार्यकर्ता माओवादी प्रवेश

    कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा चौधरी माओवादी प्रवेश गरेका हुन् । उनिसंगै कंचनपुरको बेलौरी नगरपालिका–२ को वडा कार्यसमिति सचिव हरिराम जोशी पनि माओवादी प्रवेश गरेका छन्। उक्त क...

  • प्रचण्डले भनेः ‘देशकै ठुलो पार्टी हुँदा पचाउन नसकेर पखाला चल्यो,अब मजाले पचाउँछौं’

    कैलाली । नेकपा माओवादी केन्द्रका प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल हुँदा पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबैभन्दा ठुलो पद हुँदा आफुहरुले पचाउन नसकेर पखाला चलेको समेत टिप्पणी गरेका छन् । ‘हामीलाई जनताल...

  • राप्रपा अध्यक्षको घरमा तोडफोड

    चितवन । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको हो । तोडफोटबाट घरको झ्यालका सिसाहरु फुटेको र घटनाबारे अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाल...

  • विकास र समृद्धिका लागि एकीकृत समाजवादीमा गोलबन्ध हौं : नेता कुँवर

    अछाम । नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य शेरबहादुर कुँवरले अछाम जिल्लाको विकास र समृद्धिका लागि एकीकृत समाजवादीमा गोलबन्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । समग्र जिल्लाको विकासलाई गति दिन एकीकृत समाजबादी पार्टीको जन्म भएकोले सबैलाई एक भएर लाग्न आग्रह गरेका हुन् । मंगलबार नेपाल कम्युनिष्ट पार्...

  • जसपाका अध्यक्षलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भनेः विप्लवका केन्द्रिय नेता पनि आउँदैछन्, ब्याटल जित्नु पर्नेछ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीलाई पार्टी पराएका छन् । जसपा त्यागेको घोषणा गरेका चौधरीलाई आज दिउँसो दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव प...

  • गठबन्धन जोगाउन भरतपुर माओवादीलाई छोड्न काँग्रेस तयार

    काठमाडौँ । स्थानियवासीको तिर्व दबाबापछि नेपाली काँग्रेस चितवन जिल्लाको भरतपुर महानगरपालिका माओवादीलाई छोड्न तयार भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेणु दाहाललाई मेयरमा दोहोर्याउने प्रस्ताव राखेपछि उनि मन्जुर भएका हुन् । यद्यपी चितवनका स्थानिय काँग्रेस नेताहरुले भने चितवन...

  • आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर

    कैलाली । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित राक्सामा चुमा कुमारी थापा बुढामगरले आफ्नै ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् ।​ चुमाले गएराति धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्या...