दार्चुला । लगातारको वर्षासँगै आएको पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका ३ खारका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन्। गउली र मन्जरी ठगुन्नाको पहिरोले घर पुरिंदा मृत्यु भएको हो भन...
प्रदेश समाचार
-
-
आजदेखि २५ सिट भन्दा माथिका सार्वजनिक यातायात जोरबिजोरमा चल्दै
काठमाडौं । आजदेखि २५ सिट भएका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् । सोमबार बसेको उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि २५ सिट भन्दा माथि क्षमता भएका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेका थिए । सार्वजनिक सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ७ बजेस...
-
लकडाउन खुकुलो हुने वित्तिकै काठमाडौंमै सवारी दुर्घटना, गयो ज्यान
काठमाडौं । काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएपछि भिडभाड हुन थालेको छ । सडकहरुमा सवारी साधनहरु बाक्लै गुड्ने गरेका छन् । जसले फेरी दुर्घटना निम्त्याउँदै । काठमाडौंको थापाथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आए...
-
प्रधानमन्त्रीद्धारा बाढी प्रभावित सिन्धुपाल्चोकमा राहतकार्य अघि बढाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा तत्काल राहातकार्य अघि बढाउन निर्देशन दिएका छन् । शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीका प्रतिनिधिमण्डलसंग भेटघाट गर्दै प्रधानमन्त्री ओली बाढीले पुर्याएको क्षतिको व्यवस्थापन र राहतकार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । ...
-
काडमाडौं महानगरद्धारा मेलम्ची बाढी प्रभावित तीन पालिकालाई ३ करोड हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिका सिन्धुपाल्चोकका बाढीग्रस्त तीनवटै पालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानजगरले आज मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई पीडितको राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख...
-
आज मध्यरातीबाट लकडाउन खुकुलो हुँदै, पसलहरु खुला, निजी सवारी जोर–बिजोरमा चल्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा आज मध्यरातीबाट लकडाउन खुकुलो हुने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा आज राती १२ बजेदेखि खुकुलो हुने भएको हो । ५४ दिन लामो लकडाउन खुकुलो भएपछि जनजिवन बिस्तारै सहज हुने अपेक्षा गरिएको छ । यद्यपी उपत्यकामा भने संक्रमणको ...
-
कञ्चनपुरमा जारी लकडाउन असार १४ सम्म थप
कंचनपुर । कञ्चनपुरमा जारी लकडाउन असार १४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले असार १४ गतेसम्म लकडाउन लम्ब्याएको हो । थप भएको लकडाउनको समयमा अत्यावश्यक सेवा र अनुमति लिएर यात्रा गरिरहेका बाहेकका सबै प्रकारका सवारी साधन बन्द नै रहने कञ्चनपुरका प्रमुख जिल्ला...
-
गोली लागेर सेनाका जवान गम्भिर घाइते
पर्सा । पर्सामा गोली लागेर नेपाली सैनिक जवान गम्भिर घाइते भएका छन् । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत २२ वर्षीय श्यामबाबु प्रसाद चौहान गोली लागेर गम्भिर भाइते भएका हुन् । गोल लागेर उनको बायाँ चिउँडोको मुनि ९घाँटीको भाग० र दाहिने आँखाको मुनि गोली लागेको घाउ भएको छ । आफैंले बोकेको राइ...
-
उपत्यकाको निषेधाज्ञा केही खुकुलोसहित थप एक साता लम्बियो
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलोसहित थप एक साता थपिएको छ। आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। केही खुकुलोसहित अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा जारी रहने छ । अबको निषेधाज्ञामा निजी सवारी साधन ...
-
रुखबाट लडेर गम्भिर घाइते किशोरीको ५ दिनपछि हेलिकोप्टरबाट उद्धार
बाजुरा । रुखबाट लडेर गम्भिर घाइते बाजुराकी एक किशोरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भिरमा घाँस काटिरहेका बेला लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भएको हो । बुधबार साँझ लडेर घाइते किशोरीको तत्काल हलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भएपनि...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 248
- Next Page »
















