ललितपुर। बलात्कारको आरोपमा जिल्ला अदालत ललितपुरले व्यवसायी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय र ८ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ । आफ्नै घरमा काम गर्ने १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चटौतलाई आज न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले कैद र क्षतिपूर्तिको आदेश गरेकी हुन्। प्रहरीमा उजुरी परेपछि अनुस...
समाज
-
-
भरतपुर महानगरले गर्यो अन्तरजातीय विवाह गरेका ७ जोडीलाई नगदसहित सम्मान
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई एक लाखसहित सम्मान गरेको छ । महानगरले आज एक कार्यक्रमको आयोजना गरी मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सातै जोडी नगद एक / एक रुपैयांसहित सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सप...
-
बादी समुदायको अधिकारका लागि सरकार सकारात्मक छ– मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बादी समुदायको अधिकारका लागि सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित 'बादी समुदायको मानव अधिकार अवस्था, चुनौती र सरोकारवालाको भूमिका बिषयक कार्यशाला' गोष्ठीलाई प्रमुख अतिथिका रुपमा संवोधन गर्दै ...
-
सिन्धुली बस दुर्घटना अपडेटः ६ को मृत्यु, गम्भिर घाइतेलाई काठमाडौं ल्याइदै
काठमाडौँ । सिन्धुलीमा भएको बस दुर्घटनामा परी मेत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा अन्य २९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ...
-
चरित्र हत्या गरेको भन्दै विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक रेग्मीविरुद्ध पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर
काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर भएको छ। रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम पाँच बर्ष कैद सजाय माग्दै सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ । उक्त मुद्दामा...
-
दलितको भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिस्करणमा
महोत्तरी। दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिस्करणमा परेको छ। महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै महतो समाजले बहिस्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार) को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा ६ दिनमा हुने...
-
नक्कली लाइसेन्स बनाएको आरोपमा युवक पक्राउ
काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्...
-
यूके पठाइदिन्छु भन्दै २३ लाख ठगेको आरोपमा २ जना पक्राउ
काठमाडौं । यूके (बेलायत) पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका छन् । पक्राउ परेका सुदिशले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र टिकटकबाट साथी बनाई आफू मलेसियाक...
-
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपतिमा सहमती भयो ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनको उम्मेदवारका बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सत्...
-
युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा दम्पती पक्राउ
दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही १४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् । २० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 108
- Next Page »















