काठमाडौँ । हिन्दूधर्मालम्वीहरुले आज महाशिवरात्रि पर्व धुमधामसंग मनाइरहेका छन् । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा तिर्थालुहरुले विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा हिन्दूधर्मालम्वीहरुले भगवान् शिवको पू...
समाज
-
-
कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ
कंचनपुर। कंचनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहनासहित सहित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ८ का २९ वर्षीय अम्मर भुल, ...
-
क्यानडा पठाईदिन्छु भन्दै २० लाख ठगेको आरोपमा थापा पक्राउ
काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै करिब २० लाख रुपैया ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ । उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ ...
-
दाङमा पनि ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते
दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन्। आज ...
-
शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा हुने
काठमाडौं। शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा हुने भएको छ । ॐकार शक्ति नेपालको आयोजनामा महाशिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा हुने भएको हो। शक्ती नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन ८ गते शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा गर्ने कार्यक्रम तय गरिएक...
-
आज प्रेमिल मनहरुको उत्सव ‘भ्यालेन्टाइन डे’
काठमाडौँ । आज भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । दिवसका अवसरका आज विश्वभर बिशेष गरी युवा युवतीहरुले आफ्नो प्रेम दर्शाउँदै उत्सव मनाइरहेका छन् । प्रत्येक वर्ष १४ फेब्रुअरीआजका दिन विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा देशका विभिन्न शहर, बजारहरुमा युवायुवतीहरुले शुभकामना आदानप्...
-
काठमाडौंको मुलपानीबाट २ स्कुले बालक ३ दिनदेखि बेपत्ता
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना स्कुले बालक बेपत्ता भएका छन्। मुलपानीस्थित राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने १३ बर्षिय सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्। स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अह...
-
अन्तत कुमारी आमा निहारिका र शिवराजबीच विवाह
धनुषा । कुमारी आमा भनेर चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । धनुषा जिल्लाको जानकी मन्दिरमा उनिहरुको विवाह भएको हो। शिवराजको बलात्कारबाट बच्चा जन्मेको भन्दै उनले शिवराज विरुद्ध अदालतमा उजुरी दिएकी थिइ्न । निहारिकाले शिवराजविरुद्ध अंश मुद्दा पनि हालेकी थिइन् । नेहारिका न्यायका लागि काठमाड...
-
रवि पत्नी निकिताले भनिनः ‘आम–संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी’
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफ्ना रविका बिषयमा मुख खोलेकी छन् । उनले सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै पति रविलाई आम जनताको मनमा रहेको बताएकी छन् । मन्दिर दर्शनपछि फोटो पोष्ट गर्दै उनले भनेकी छन्, मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। ...
-
झापामा किसानले गरे सडकमा अण्डा र कुखुरा फालेर विरोध
झापा। झापाका किसानहरुले सडकमा कुखुरा र अण्डा फालेर विरोध प्रर्दशन गरेका छन् । जिल्लाको बिर्तामोडको मुक्ति चोकमा किसानहरुले उचित मुल्य नपाएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन्। दुख गरेर उत्पादन गरेका कुखुरा र अण्डाले उचित मुल्य र बजार नपाएकाले आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाई छ । आफ्ना उत्पादनहरु...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 108
- Next Page »















