महोत्तरी। किर्ते हस्ताक्षर गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा मन्दिरका मानमहन्त दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरेको महोत्...
समाज
-
-
नेहालाई दाइजोको निहुँमा घरबाट निकालेको भन्दै श्रीमान् पंकज पक्राउ
महोत्तरी । आफ्नै श्रीमति नेहालाई दाइजोको बिषयमा कुटपिट गर्दै भर निकाला गरेको आरोपमा महोत्तरीको रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । ...
-
धनुषामा आफ्नै श्रीमानले गरे सुतीरहेकी श्रमतीको विभत्स हत्या
धनुषा । धनुषामा सुतीरहेको समयमा आफ्नै श्रीमतीको विभत्स हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवलाई आफ्नै २७ वर्षीया श्रीमती रितादेवी यादवको गएराति ११ बजे घरमा सुतीरहेको समयमा बन्चरो प्रहार गरेर विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हे...
-
परिचयपत्रसहित सरकारी ड्रेस लगाएर राजश्वका कर्मचारी हौं भन्दै रकम असुली
काठमाडौं। काठमाडौंमा ठगीको धन्दा गर्ने नयां शैली भेटिएको छ । घाँटीमा नक्कली परिचयपत्र बोकेर सरकारी पोशाक लगाएर राजश्वका कर्मचारी हुँ भन्दै होटलबाट रकम असुली गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रमा रहेका होटल, रेष्टुरे...
-
चर्चित लोकदोहोरी जोडी छत्र र काजलले गरे विवाह
काठमाडौं। लोकदोहोरी क्षेत्रका चर्चित कलाकार छत्र शाही र काजल जोशीले विधिवत रुपमा विवाह गरेका छन् । आज बिहान काठमाडौंको पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा दुबै जनाले धार्मिक विधिअनुसार विवाह गरेका हुन्। लोकदोहोरी गाउँदा गाउँदै प्रेममा परेका यि जोडीले २०७८ सालमा जुम्लामा सामाजिक विवाह गरेपनि सिन्दूर हालेका थ...
-
प्रधानाध्यापकले आफ्नै छात्रालाई भनेः ‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो’
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि आफ्नै छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक भट्टराईले आफूलाई अस्वभाविक व्यवहार गर्दै दुव्र्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । प्रधानाध्यापकले कार्य...
-
कैलालीमा हँसिया प्रहार गरेर एकको हत्या, एकजना गम्भीर घाइते
कैलाली । कैलालीको जोशीपुरमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएके छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हँ...
-
आफ्नो कार्यालय परिसरको फोहोर आफैं व्यवस्थापन गर्न बालेनको आग्रह, नगरे जरिवाना गर्ने चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुले आज एक ३५ दिने सूचना जारी गर्दै सबै प्रकारका सरकारी तथा निज कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफास...
-
बाराको सिम्रौनगढमा मलको विषयमा विवाद हुँदा झडप, दुवै पक्षको हातमा लाठीभाटा
(File photo) बारा । बाराको सिम्रौनगढमा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका वडा नं ४ को वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा विवादले उग्र रुप लिँदा झडप भएको प्रहरीले जनाएको छ । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई...
-
कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु
काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु भएको छ । एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि अनुसन्धान सुरु भएको हो । महिलाले बन्धक बनाएर गिरीले यौन शोषण गरेको आरोपमा उजुरी परेपछि अनसंन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 108
- Next Page »
















