• अभ्यास खेलमा अष्ट्रेलियाद्धारा श्रीलंका पराजित

    काठमाडौं । विश्वकप क्रिकेटको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । गएराति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । जितका लागि २४० रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४४।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएकाृ थियो। अष्ट्रेलियाका लागि उस्मन खवाजाले ८९ रनको यागदान गरे भ...

  • मेस्सीको बार्सिलोनालाई हराउदै भ्यालेन्सियाले उपाधि जित्यो

      काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोड्रिगोले गोल गरे । खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ...

  • भोलीदेखि अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुँदै

      काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता २०१९ हुँदैछ । भोलीदेखि (शुक्रबार) काठमाडौको गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा प्रतियोगित हुने भएको हो । तोयाकान नेपाल बादोरियो कराँते डो संघ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता २०१९ को आयोजन...

  • चर्चित फुटबलर मेस्सीले जिते छैटौ पटक पीचीची अवार्ड

      काठमाडौं । सर्वाधिक लोकपृय फुटवल खेलाडी लियोनल मेस्सीले पीचीची अर्वाड जितेका छन् । स्पेनिस ला लिगा फुटबलमा सर्वाधिक गोलकर्तारुपमा उनले यो अर्वाड जितेका हुन । स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बार्सिलोनाका कप्तान मेस्सीले आइतबार राति लिगको अन्तिम खेलमा दुई गोलगरी सर्वाधिक गोलकर्ता बनेका थए। उनले यो सिज...

  • मुंबई चौथो पटक आईपीएल च्याम्यिन, चेन्नईबिरुद्ध एक रनको जित

      काठमाडौं । मुंबई इंडियंस, इंडियन प्रीमियर लीग (आईपीएल) को चौथो पटक च्पाम्पियन भएको छ । आइतबार  हैदराबादको राजीव गांधी स्टेडियममा मध्यरातमा सम्पन्न आईपीएलको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउदै मुंबईले उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुंबईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बना...

  • ‘आईपीएल उपलब्धीपूर्ण, प्रधानमन्त्री कप क्रिकेट खेल्दिन’– सन्दीप लामिछाने

    काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् । आइतबार साँझ भारतबाट काठमाडौं ओर्लिएका सन्दीपले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीलाई प्रतिकृया दिदै भने, यसबर्षको आईपीएल आफ्नो लागि उपलब्धीपूर्ण भयो । आईपीएलमा दिल्ली क्यापिटल्सबाट सन्दीपले यसवर्ष ६ खेल खेल्द...

  • आईपीएलको फाइनल भिडन्त केहिबेरमा सुरु, च्याम्पियन चेन्नई की मुम्बई ?

    काठमाडौं । भारतिय क्रिकेटको महाकुम्भ इंन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको फाइनल खेल केहि बेरमा सुरु हुंदैछ । भारतको हैदरावादमा साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने आईपीएलको १२औं संस्करणको फाइनल खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रदैछ भने म...

  • क्रिकेटर सन्दीप लामिछाने आईपीएलबाट आज स्वदेश फर्किदै

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) बाट आज स्वदेश फर्किदैछन् । सन्दीपले खेलिरहेको टिम प्रतियोगिताबाट बाहिरिएपछि उनि घर फर्किन लागेका हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप एयर इन्डियाको विमानमार्फत आज दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने ...

  • बैंग्लोरद्धारा हैदरावाद चार विकेटले पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएरातीको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । सम्पन्न खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेको हो । १७६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बेंग्लोरको जितमा सिमरोन हेटिमरल...

  • कोलकत्तामाथी सहज जित निकाल्दै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लियो

    आईपीएल क्रिकेटमा आइतबार कोलकत्ता नाइट राइडर्समाथी सहज जित निकाल्दै सन्राइजर्स् हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको छ।कोलकत्ताले दिएको एक सय ६० रनको लक्ष्य हैदरावादले १५ ओभरमा एक विकेटको गुमाएर पूरा गर्यो । हैदरावादलाई सहज जित दिलाउन ओपनर डेभिड वार्नर र जोनी वैरस्टले उत्कृष्ट प्रदर्शन गरे। डेभिटले ३८ बलमा ६७ रनको यो...