• गृहमन्त्रीको पूर्वराजालाई चेतावनीः गणतन्त्रको विकल्प राजतन्त्र होइन, भ्रम नपाल्नुस

    सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतवानी दिएका छन् । आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन चेतावनी दिएका हुन् । गृहमन्त्रि लेखकले केही मानिसह...

  • पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश, जनलहर बढ्दो

    सर्लाही। पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान' अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् । जसपाका नेपालका नेता समेत रहेका साहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । साह २०७४ को आम निर्...

  • अन्तत ठमेलमा प्रहरी कुट्ने एमाले बिधार्थी नेता जोशी पक्राउ, ज्यान मार्नेसम्मको मुद्धा प्रहरी रेकर्डमा

    काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले बिधार्थी नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । माघ २४ गते साँझ ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका स्थायी समिति सदस्य जोशीलाई पक्राउ गरिएको ...

  • आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै, सरकारले ६ वटा अध्यादेश पेश गर्दै, विपक्षीद्धारा विरोधको तयारी

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम ग...

  • रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै

    पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो । हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछ...

  • लेखासमिति सभापतिकी श्रीमती छुटे लगत्तै ठगीमा स्वकीय सचिव पक्राउ

    मोरङ। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय उनलाई जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरिएको हो । पोखरेल नेकपा एमाले मोरङका जिल्ला सदस्य समेत हुन् । पोखरेललाई एमबीबीएस पढ्न छोरीको नाम नि...

  • रविको मुद्दा न्यायाधीश नीतिश राईको इजलासमा, बयान जारी

    पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान भइरहेको छ । कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिश राईको इजलासमा रविसहित ५ जनाको बयान भइरहेको हो । बयानका लागि रविसहित पूर्व डीआईजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चा...

  • रविविरुद्ध संगठित रुपमा सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता भएको छ । पूर्वगृहमन्त्री समेत रहेका उनि विरुद्ध कास्की जिल्ला अदालतमा आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । प्रहरीको अनुसंन्धान प्रतिवेदन बुझिसकेपछि सरकारी वकिलको कार्यालय, कास्कील...

  • रवि विरुद्ध आज मुद्दा दर्ता हुँदै, रिहा हुने सम्भावना कति ?

    काठमाडौं। रास्वपा सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदैछ् । सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले आज मुद्धा दर्ता गर्न लागको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण...

  • रविको हिरासतको फोटो बाहिर ल्याउनेलाई पक्राउ गर्ने तयारी, डिउटीमा रहेका प्रहरीमाथि अनुसंन्धान

    काठमाडौँ । सहकारी ठगीको आरोपमा दुई महिनादेखि कास्की प्रहरीको हिरासातमा रहेका रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो बाहिर ल्याउने ब्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको छ । लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने ब्यक्तिमाथि कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि सो ब्यक्तिलाई पक्राउ गर्ने तयारी ग...