• रविलाई थप ५ दिन हिरासतमा राख्न अनुमति,सर्मथकको प्रर्दशन

    कास्की। थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि अनुसंन्धान गर्न प्रहरीलाई थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो । अनुसंन्धानका लागि प्रहरीले म्याद थप मागेपछि कास्की जिल्ला अदालतमा दुबैतर्फका...

  • रवि लामिछानेको पर्सामा बयान जारी,सडकमा सर्मथकको प्रर्दशन

    पर्सा । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सामा बयान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहान १० बजे उपस्थित गराई बयान लिने काम भइरहेको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनमा उजुरी परेपछि लामिछानेमाथि बयान ...

  • रविबारे गृहमन्त्रीले भनेः कसैको मानवअधिकार हनन भएको छैन्, प्रहरी कार्यालय र अदालत घेर्नु गलत

    सुर्खेत। गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेको बिषयमा मुख खोलेका छन् । आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कसैको मानवअधिकार हनन नभएको बताएका छन् । उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको समेत बताए । ...

  • प्राधिकरणमा मन्त्रीको कार्यकक्ष, समाजवादीका नेताको आपत्ति, भन्छन्ः कुलमानलाई होईन, उर्जामन्त्रीमाथि निगरानी गरौं

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले उर्जामन्त्रि दीपक खड्कामाथि कारवाही हुनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत उर्जामन्त्रि खड्काले प्रत्येक ठाउँमा कमिसन चाहिन्छ भन्ने खराब मनसाय राख्ने गरेका कारण उनिमाथि कारवाही हुनुपर्ने बताएका हुन् । विद्युत् प्राधिकरणमा आफ्नो ...

  • चितवनबाट रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो,रास्वपाको आपत्ति

    पोखरा । सहकारी ठगीमा चितवनमा बयान सकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । उनलाई हिजो मध्यराती ११ बजे चितवनबाट गाडीमा राखेर बिहान ३ बजे पोखरा पुर्याईएको हो । चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको उजुरी परेपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंगलबार बिहान चितवन पुर्याईएको थियो । चितवनमा...

  • हर्क साम्पाङले धम्काएका पत्रकार भन्छन्ः खतराको महसुस भइरहेको छ, घरबाट निस्किएको छैन्

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले धम्काएका पत्रकार गोपाल दाहालले आफुले असुरक्षित महसुस गरिरहेको बताएका छन् । मेयर साम्पाङले समाचारको बिषयलाई लिएर पत्रकार दाहाललाई सिध्याइदिने धम्की दिएका थिए । उनको धम्कीपछि आफु असुरक्षित महसुश गरिरहेको पत्रकार दाहाले संचार माध्यमलाई बताएका छन् । पत्रकार दाहालले मेयरबाट धम्की आएपछ...

  • रास्वपाबाट निर्वाचित वडाध्यक्षलाई बालेनले गराए शपथ

    काठमाडौँ । रास्वपाबाट स्थानिय तहको उपनिर्वाचनमा निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन्द्र शाहले (बालेन) ले शपथ गराएका छन् ।सम्पन्न निर्वाचनमा श्रेष्ठले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष जितेकी थिइन् । जितपछि कार्यभार सम्हाल्न मेयर बालेनले आज एक कार्यक्रमका बिच शपथ गराएका हुन् । शपथ ग्रहण क...

  • काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    रूकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् । उनले १ हजार ४९९ को फराकिलो मतान्तरले विजय हासिल गरेकी छन्। बुढाले ३ हजार ६२७ मत पाएकी छन् भने बुढाकी प्रतिस्पर्धी सत्ताधारी काँग्रेस–एमालेसहित ७ दलिय गठबन्धनकी साझा उम्मेदवार एमालेकी केशकुमारी तुला...

  • काँग्रेसका मन्त्रिकै वडामा रास्वपाको घण्टी बज्यो, रोजिना श्रेष्ठ विजयी

    काठमाडौं। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । रास्वपाबाट उम्मेदवार बनेकी रोजिना श्रेष्ठले काँग्रेस र एमालेलाई पछि पार्दै विजयी भएकी हुन् । २०७९ को स्थानिय निर्वाचनमा काँग्रेसले जितेको यस वडामा श्रेष्ठले २ हजार ९०२ मत पाएर विजयी भएकी छन...

  • शान्तिपुर्ण रुपमा मतदान सम्पन्न,कीर्तिपुरको मतगणना आजै रातिबाट

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा सम्पुर्ण मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न समेत आयोगले जनाएको छ । प्रमुख न...