• राजावादी आन्दोलन हिंसात्मकपछि, संयोजक सुवेदीसहित राणा, मिश्रहरु पक्राउ, अन्यको खोजी

      काठमाडौं । राजावादी प्रर्दशन हिंसात्मक भएपछि आन्दोलनका नेताहरु धमाधम पक्राउ परिरहेका छन् । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित राप्रपाका नेताहरु प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार संयोजक सुवेदीलाई उनको बयोबृद्ध स्वास्थका कारण घरमै राखिएको छ । सुवेदी काठमाडौंको वडा ७...

  • मानवअधिकार आयोगले भन्योः राजावादीको हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादीको प्रर्दशन हिंसात्मक भएकाले स्विकार्न नसकिने बताएको छ । तिनकुनेमा भएको राजावादी प्रर्दशनमा हिंसा, हत्या, आक्रमण, आगजनी, तोडफोड, लुटपाट भएकाले त्यसलाई स्विकार गर्न नसकिने बताएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो बताएको हो । काठमाडौंमा गरिएका गणतनत्रवादी...

  • राजावादी आन्दोलनमा पत्रकारको हत्यापछि पत्रकार महासंघद्धारा आन्दोलन घोषणा

    काठमाडौं । राजावादी आन्दोलनमा आगोले जलेर पत्रकारको निधन भएपछि नेपाल पत्रकार महासंघले चर्को विरोध गर्दै आन्दोलनमा उत्रिएको छ । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादी प्रर्दशनकारीहरुले भवनमा आगो लगाउँदा भवनको छतबाट दृष्य खिचिरहेका फोटो पत्रकार सुरेश रजकको जलेर निधन भएको थियो । उक्त घटनामा महासंघले आफ्नो स्थापना दिवस...

  • राजावादी आन्दोलनले पत्रकार सुरेश रजकको ज्यान लियो

    काठमाडौं। राजावादी आन्दोलनमा एकजना पत्रकारको जलेर निधन भएको छ । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले भवनमा आगो लगाउँदा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको हो । छतबाट दृष्य खिचिरहेका बेला प्रर्दशनकारीहरुले भवनमा आगो लगाएपछि फोटो पत्रकार रजकको जलेर निधन भएको उनि कार्यरत संस्था एभिन्यूज टेलिभिजनले जनाएको ...

  • एमाले महासचिवले भनेः गणतन्त्रका पक्षमा हुने जनप्रदर्शन सकारात्मक

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रका पक्षमा भोली हुने जनप्रर्दशनलाई सर्मथन गरेका छन् । माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले भोली काठमाडौंमा गर्न गयातन्त्रका पक्षमा गर्न लागेको प्रर्दशनलाई महासचिव पोखरेलले सकारात्मक भन्दै सर्मथन गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, 'प्रतिपक्षम...

  • बालेन सरकारसंग आगो, भनेः ‘सबैलाई टुकुचामा गाडदिन्छु’

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सरकारको कडा आलोचना गरेका छन् । उनले फेसबुकमार्फत सरकारको कडा आलोचना गरेका हुन् । मेयर शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी समेत दिएका छन् । ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो क...

  • अन्ततः सरकारले कुलमानलाई हटायो, हितेन्द्र देव शाक्यलाई नियुक्त

    काठमाडौं । अन्तत सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक घिसिङलाई पदबाट हटाएको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोधेको थियो । कुलमानलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले पटक पटक स्पष्टीकरण सोधेका थिए । कुलमानको...

  • चितवन क्याम्पसमा स्वतन्त्र जितेका स्ववियु सभापति नै अखिल क्रान्तिकारी प्रवेश

    चितवन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सम्पन्न निर्वाचनमा चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा सभापति पदमा निर्वाचित प्रज्वल अधिकारी माओवादी निकटको अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन्। सभापति अधिकारीलाई आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै बधाई र शुभकामना दिएका छन...

  • प्रचण्डले भनेः विधार्थीको चुनावले बौद्धिक युवा वर्ग माओवादीको साथमा रहेको पुष्टि भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्ववियु निर्वाचनले बौद्धिक युवाहरु माओवादीको साथमा रहेको पुष्टि भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सन्जाल फेसबुकमा यस्तो प्रतिकृया दिएका हुन् । उनले स्ववियुको निर्वाचन नतिजाले माओवपादीमा उत्साह थलेको समेत बताएका छन् । ‘...

  • यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने काँग्रेस सांसदले अन्तत माफी मागे

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले अन्तत माफी मागेका छन् । नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने भन्दै संसदमा बोलेका उनले तिर्व विरोधपछि आज संसदमै माफी मागेका हुन् । यही चैत ३ गते बसेको संसद बैठकमा बोल्दै घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यस लगत्तै माओवादी सांसदह...