काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसीको व्याख्यात्मक घोषणा यसअघि गरिएका घोषणा भन्दा फरक रहेको बताएका छन् । महाकाली सन्धी र अन्य समयमा गरिएका घोषणाको बारेमा जानकारी दिदै यो घोषणा फरक भएको बताएका हुन् । मंगलबार बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा एमसीसी अनुमोदनबारे प्रष्ट्याउन आयोजना ग...
राजनीति
-
-
पहिले गरिएका संकल्प प्रस्ताव जस्तो ‘एमसीसी ब्याख्यात्मक’ होइन, यो विश्व मान्यता प्राप्त होः प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले 'एमसीसीमा ब्याख्यात्मक घोषणा' विश्वमान्यता प्राप्त भएकाले आफुहरु ढुक्क भएको बताएका छन् । संसदबाट एमसीसी अनुमोदन भएको अर्को दिन आज पत्रकारसंगको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमसीसी पास भएर देश दुर्घटनाबाट बचेको दावी समेत गरेका छन् । एमसीसी सम्झौतामाथि ...
-
संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी बहुमतले पारित
काठमाडौ । बहुचर्चित एमसीसी परियोजना संसदबाट बहुमतले पारित भएको छ । आइतबार राती प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता बहुमतले पारित भएको हो । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक...
-
एमसीसी आजै पारित गर्ने गठबन्धनको निर्णय, बानेश्वरमा आन्दोलन चकिर्यो
काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेपछि संसदबाट आजै अुनमोदन हुने भएको हो । तर, एमसीसी देशको हितमा नरहेको भन्दै स...
-
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको छ । बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र जनमोर्चाका शीर्ष नेताहरु सहभागि छन् । सत्ता गठबन्धनका नेताहरुबी...
-
एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रिय नेताहरुको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । खुमलटारमा पार्टीको केन्द्रीय कार्यालयको विस...
-
प्रधानमन्त्री देउवा बाल्कोट पुगेर एमसीसी पास गर्न ओली फकाउँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । अध्यक्ष ओलीसंग भेटवार्ता गर्न शुक्रबार साँझ प्रधानमन्त्री देउवा आफै बाल्कोट पुगेका हुन् । देउवासंग सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् । बाल्कोट जानुअघि प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी...
-
संसद बैठक स्थगित भएपनि संसद भवनभित्रै देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएपछि संसद भवनभित्रै प्रधानमन्त्री देउवा र ओली बीच छलफल भएको हो । छलफलमा देउवाको साथमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र काँग्रेस महामन्त्री गगन...
-
एमसीसी पास गराउनेहरु आन्दोलनदेखि तर्सिए, संसद बैठक भोलिसम्म स्थगित
काठमाडौं । आज दिउँसो बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको हो । आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीबारे सहमती गर्न प्रमुख प्रतिपक्षी एमाले सँग सहमति गर्न भ...
-
विपक्षमा जनता उर्लिए पनि संसदमा भोलीदेखि एमसीसीबारे छलफल सुरु हुने
काठमाडौं । भोलीदेखि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे संघीय संसदमा छलफल हुने भएको छ । आज संघीय संसद सचिवालयले जारी गरेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पनि समावेश गरेपछि यसबारे छलफल हुने भएको हो। सार्वजनिक गरिएको कार्यसूची अनुसार भोली बस्ने संसद बैठकमा एमसीसी सम्झ...














