काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले विभिन्न षड्यन्त्रहरु भइरहेको भएपनि त्यसलाई चिरेर आफुहरु विजयी हुने विश्वास ब्यक्त गरेका छन् । "विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्त...
राजनीति
-
-
अन्ततः आज एमसीसी संसदमा टेबल नहुने
काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । यता बानेश्वरमा भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सोही बेला देउवा र प्रचण्डबी...
-
पार्टीले चोलेन्द्रलाई बोकेर नहिँड्ने एमाले अध्यक्ष अोलीको भनाई
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई आफ्नो पार्टीले बोकेर नहिँड्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको स्पष्ट पारेका छन् । सांसदहरुल...
-
कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोली बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । कांग्रेसको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।...
-
देउवा, प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा आलीबीच भेटवार्टा भएको छ । प्राधनमन्त्री देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटार पुगेका छन् । उनीहरुसँगै एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि वार्तामा सहभागी छन् । उ...
-
प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जादैं, प्रचण्ड पनि सहभागि हुने
काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जादैं छन् । उनी सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउको आग्रहमा समसामयीक राजनैतिक विषयमा छलफल गर्न बालुवाटार जान लागेका हुन् । उनीहरुको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण...
-
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएको भएपनि विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका ला...
-
स्थानीय तहको चुनाव जेठभित्रै गर्न सत्तारुढ दल सहमत
काठमाडौं । जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले गठबन्धनको निर्णयपछि सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय ...
-
काँग्रेसले बनायो ३७ सदस्यीय कार्यसम्पादन समिति
काठमाडौं । नेपाली कांग्रेसले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकबाट सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले ११ जना पछि मनोनित गर्ने गरी...
-
देउवा, प्रचण्ड र माधवबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आ...













