• सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित

    धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रियसभा सदस्यमा  निर्वाचित भएकी छन् । उनले प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार पाएकी ...

  • राष्ट्रिय सभामा १९ सदस्यका लागि सात वटै प्रदेशमा मतदान जारी

    काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा मतदान भइरहेको छ । एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि निर्वाचन भएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेस...

  • देउवालाई प्रकाशमानको साथ

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन आजै हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।देउवासँग भेट गरेपछि पत्रकारकारसँग कुरा गर्दै उनले देउवालाई नै समर्थन गर्ने बताएका छन् । उनले नेतृत्व परिवर...

  • अनेरास्ववियूद्धारा अखिल एप्स सार्वजनिक

    काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले ‘अखिल एप्स तथा सदस्यता’ वितरण अभियान सुभारम्भ गरेको छ। अभियनाको एक भव्य कार्यक्रमका बीच पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सोमबार उद्घाटन गरेका हुन् । अध्यक्ष नेपालले थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा अखिल एप्स पनि ...

  • केन्द्रीय सदस्यबाट मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन्। दलित तर्फको (खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन...

  • सभापतिमा मेरो दाबी कायमै छ : नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सभापतिमा आफ्नो दाबी कायमै रहेको बताएका हुन् । नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट आफु कुनै पनि हातलमा...

  • निर्वाचनमा एमालेको पत्तासाफ हुन्छ : माधव कुमार नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेको पत्तासाफ हुने बताएका छन् । शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले गठबन्धनलाई निर्वाचनसम्म लैजाने भएकाले निर्वाचन पछि एमालेको पत्तासाफ हुने दाबी ...

  • एमाले अध्यक्षमा पुुन : ओली 

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पुन : केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रतिद्धन्द्धी भीम रावललाई हराउँदै अध्यक्षमा ओली विजयी भएका हुन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले  १८४० र रावलले २२३ मत ल्याएका छन् । यस्तै ३३ भोट भने खाली भएको बताइएको छ । ...

  • एमालेमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित १४ पदमा निर्वाचन हुने

    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ। चितवनमा जारी महाधिवेशनमा अध्यक्ष पदमा भिम रावलले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा निर्वाचन हुने भएको हो । यसअघि केपी ओलीले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए । उनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचि...

  • ‘केपी ओली सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगे’ : स्वास्थ्य मन्त्री खतिवडा

    रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डले सगरमाथाको शिरबाट नारायणी नदीको तिरमा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनमा बोल्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु¥याएका केपी ओली आफ्नै घमण्डल...