काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई...
राजनीति
-
-
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा आन्तरिक सांगठनिक, पार्टीको राष्ट्रिय सम्मेलन लगायतका बिषयमा छलफल भइरहेको छ । माओवादीको आगामी पुसमा राष्ट्रि...
-
राज्यका निकायहरुमा हरेक वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ– अध्यक्ष
रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राज्यका हरेक निकाय सबै बर्ग र समुदायको समानुपातिक सहभागिता हुनुपर्ने बताएका छन् । रुपन्देही पुगेका अध्यक्ष यादवले जनसंख्याको आधारमा सबै वर्ग र समुदायको राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका हुन् । पूर्व उपप्रधानमन्त्री समे...
-
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा उनले मागेको विश्वास मतको पक्ष र विपक्षमा भएको मत विभाजनमा पाण्डेलाई बहुमत सांसदले समर्थन जनाएका थिए। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पाण्डेको पक्षमा ५९ प्रदेश सांसदले मत दिउका...
-
मुख्यमन्त्री पाण्डे भन्छन्ः फजुल खर्च घटाउँछु, आम्दानी बढाउँछु
हेटौडा। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आज वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्दै फजुल खर्च घटाउने र आम्दानी बढाउने बताएका हुन् । ‘आर्थिक अनुशासन प...
-
कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छ। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औ...
-
नारायणकाजी श्रेष्ठ भन्छन्ः पार्टी भागबण्डा नगरी राजदूत नियुक्तिमा साझा सूची बनाउ
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस पार्टीमा भागबण्डा नभई साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले आज सामाजिक संजालमा आफ्नो प्रतिकृया दिदैं राजदूतमा सिफारिस राजनीतिक दलको भागबण्डा भन्दा पनि दक्षताका आधारमा साझा ब्यक्ति नियुक्त गर्दा ...
-
प्रचण्डले भनेः हाम्रो जस्तो समावेशी रुपमा अरु कसैले मन्त्री बनाएको छैन्,जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्छौं
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् । आज भक्तपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीको जति ठूलो पदमा रहेको भए पनि जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्ने बताएका हुन्। ...
-
ओलीलाई माधव नेपालले भनेः ‘जो हम से टकराएगा, वो चुरचुर होजाएगा’
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बलियो हुँदै गएको बताएका छन् । एकीकृत समाजवादी मध्यपुर थिमि नगर संगठनले आज गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश २ मा आफ्नो पार्टी बलियो रहेको उनले दाबी समेत गरे...
-
विदेशबाट फर्के लगत्तै प्रधानमन्त्री देउवाले भनेः गठबन्धन चुनावसम्मै जान्छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन चुनाव सम्मै जाने बताएका छन् । आज बिहान बेलायतबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताएका हुन् । 'गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर...














