• ओलीले गरे एमालेको दसौं महाधिवेशनको उद्घाटन

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशनको उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चबाट रिमोट थिचेर झन्डोत्तोलन गरी महाधिवेशन उद्घाटन गरेका हुन् । ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डा उ...

  • प्रदेश १ सरकारले सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गर्ने निर्णय

    विराटनगर । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो । भीम आचार्यको नेतृत्व रहेका बेला प्रदेश पर्यटन बोर्डको उपाध्यक्ष फणिन्द्र अधिकारी नियुक्त गरेको थियो । शेरधन ...

  • प्रधानमन्त्री देउवाले आन्दोलनरत कानून व्यवसायीसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानून व्यवसायीसँग छलफल गर्ने भएका छन् । उनले शुक्रबार बिहान १० बजे छलफल गर्ने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा आन्दोलन भएको एक महिनापछि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई छलफलका लागि बोलाएका...

  • एमालेले बनायो महाधिवेशनका लागि ११ सदस्ययीय अध्यक्ष मण्डल

    काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले महाधिवेशनबाट नयाँ नेतृत्व छनौट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल  बनाएको हो । अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर ...

  • सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ : अध्यक्ष नेपाल

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग  बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले न्यायलयमा देखिएको स...

  • प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिंदैछन् । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले आज म...

  • प्रचण्ड अस्पताल भर्ना, अवस्था सामान्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउन...

  • मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवको निर्देशनः ‘विवादास्पद काम गरेको सुन्नु नपरोस्’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई गलत काम नर्गन चेतावनी दिएका छन् । शनिबारबाट ललितपुरमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन म...

  • माधव नेपालको पत्रकारहरुलाई चेतावनीः ‘रक्सी खाएको थाहा पाएँ राम्रो हुन्न्’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी आएको थाहा पाए राम्रो नहुने चेतावनी दिएका छन् । काठमाडौंमा आज समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरुले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने चेतावनी दिएका हुन् । ‘प...

  • नियुक्त भएका तीनै प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौं। सरकारको सिफारीसमा नियुक्त भएका सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा सुदूरपश्चिमका देवराज जोशी, कर्णालीका तिलक परियार र प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हु...