• परमादेश जारी गरेर लोकतन्त्र र संविधान बचेको छ,ओली जीले जथाभावी बोल्ने काम छैन्–प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशको राजीनामा माग्ने कुरा गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । आज नेपाल तरुण दलले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले परमादेश जारी गरेर र...

  • वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा राजीनामा

    हेटौडा । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा गरेकी छन् । बुधबार दिउँसो १ बजेपछि बसेको प्रदेशसभा बैठकमा शाक्यले राजीनामा गरेकी हुन् । नेपालको संविधानमा भएको ब्यवस्थाअनुसार आफुले राजीनामा गरेको उनको भनाई छ । प्रदेशको विकासमा आगामी दिनमा आफ्नो सकारात्मक भूमिका रहने उनले बताइन् । राजीनाम...

  • एमाले अध्यक्ष ओलीले मागे परमादेश जारी गर्ने पाँच जना न्यायाधीशको राजीनामा

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँच जना न्यायाधीशको राजीनामा मागेका छन् । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशको राजीनामा मागेका हुन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ...

  • सांसद अपहरणको आरोप लागेका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा

    काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले संचारकर्मीलाई बताएका छन् । उनका अनुसार कात्तिक ९ गते हुने पार्टीको पालिका अधिवेशनपछि खनाललाई एमालेमा प्रवेश राइनेछ । ख...

  • सामाजिक विभेद रुचाउनेले माओवादीको विरोध गर्छन्– प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन नरुचाउनेले माओवादी सकिनुपर्छ भनेको बताएका छन् । 'ज्योति स्पर्श र रातो बारुदु' नामक पुस्तक लोकार्पण कार्यक्रममा आज बोल्दै अध्यक्ष प्रचण्डले सामाजिक विभेद र अत्याचारलाई पुर्नस्थापना गराउन चाहनेहरुले माओवादी नसकिए देशले सुख नपाउने भनिरहेक...

  • कस्तो अचम्म: एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिव चयन

    दार्चुला। दार्चुलामा एउटै ब्यक्ति काँग्रेस र एमालेको वडा प्रतिनिधिमा निर्वाचित भएको छ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा पनि चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए। हिजो ...

  • भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएका हुन– ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएको बताएका छन् ।आज दिउँसो १२ बजेपछि जुममार्फत देशभरका वडा कमिटीको अधिवेशन उद्घाटनपछि पार्टी कार्यालयबाट बाहिरिदा संचारकर्मीसंग ओलीले सो कुरा बताएका हुन् । 'कार्यदलको संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा ...

  • लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्छः परराष्ट्रमन्त्री खड्का

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताएका छन् । शनिबार दिउँसो विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै परराष्ट्रमन्त्री खड्काले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताएका हुन । ...

  • परराष्ट्रमन्त्री खड्का भन्छन्ः अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन

    विराटनगर । परराष्ट्रमन्त्री नारायण खडकाले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । आज मोरङको विराटनगरमा संचारकर्मीहरुसंगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले नेपाली जनताको हितमा रहेर सम्पुर्ण राजनीतिक दलहरुको सहमतिमा मात्रै एमसीसी संसद्‌बाट पास हुने प्रष्ट पारे । केहि दिनअघि मात्रै सुदूरपश्चिमको कैला...

  • अध्यक्ष ओलीद्धारा एमालेको वडा अधिवेशन उद्घाटन,सर्वसम्मतिले सम्पन्न हुने विश्वास

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वडा कमिटिको अधिवेशन उद्घाटन गरेका छन् । शनिवार दिउँसो १२ बजेपछि ओलीले भर्चुअल माध्यम जुममार्फत देशका ६,७४३ वडा तहको वडा अधिवेशन उद्घाटन गरेका हुन् । ऐतिहासिक रूपमा नेपाली राजनीतिमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गरिएको अध्यक्ष ओल...