• सबैतीरबाट केपी ओली आउट – माधव नेपाल (भिडियोसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै सरकारबाट केपी ओली आउट भएको बताएका छन् । अध्यक्ष ओलीको अहँकारका कारण संघीय र प्रदेश सरकारमा एमालेको सहभागिता शुन्य भएको अध्यक्ष नेपालले बताए । अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौं जिल्ला समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै...

  • प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तीसंगै राजेन्द्र राईले लिए शपथ,६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएसंगै राजेन्द्र राईले शपथ लिएका छन् । राईलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मुख्यमन्त्री राईले आजै चार मन्त्री र एक राज्यमन्त्री गरी ६ जना नियुक्त गर्दै मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ ...

  • प्रदेश १ का मुख्यमन्त्रीले दिए राजीनामा

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा दिएका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बहुमत नपुगेकाले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । आचार्य भदौ १० गते मुख्यमन्त्री ब...

  • माधव नेपालले भनेः केपी ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारले सीमा नाघ्यो, अनुसंन्धान हुनुपर्छ

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचारले सीमा नाघेको बताए। आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता समेत व्यक्त गरे । 'केपीजीको पालोमा भ...

  • सर्वोच्च अदालतको आँगनमै वकिलहरुबीच कुटाकुट,भिडियो भाइरल

    काठमाडौं । सर्वोच्च अदालतसंगै रहेको कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अधिवक्ताबीच कुटाकुट भएको छ । आज दिउँसो सर्वोच्चको आँगनसंगै जोडिएको बारको परिसरमा कानुन व्यवसायीहरु भूमिनन्द चुडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो । अधिवक्ता चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न स...

  • बालुवाटार कहिल्यै छोड्नु पर्दैन सोचेर ओलीले थाइल्यान्ड र इटलीका महँगा सामान थुपारेको देखेर देउवा र म छक्क पर्‍यौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले प्रधानमन्त्रकिो सरकारी निवास बालुवाटारमा थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको खुलासा गरेका छन्। आज चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले आफूले अब कहिल्यै बालुवाटार छोड्नु प...

  • प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण, आज बेलायत प्रस्थान

    काठमाडौं । काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमण बेलायतबाट सुरु गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२६० मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गरेका हुन । प्रधानमन्त्री देउवा आज बिहान बिहान १०ः४० बजे कतार कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थ...

  • राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए

    हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपरान्ह साढे तीन बजेपछि उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेबाट भौतिक पूर्वाधार मन्त्रीमा काँग्रेसका कृष्णलाल भँडेल, सामाजिक विकास मन्त्रीमा माओवाद केन...

  • प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित,एमालेको नाराबाजी कायमै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुख अग्नी सापकोटाले वाचन गरेर बैठकमा सुनाएका थिए । त्यसैगरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय म...

  • स्वास्थ्यमा समस्या देखिएपछि शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि उनी बुधबार बेलुका वीर अस्पतालमा भर्ना भएकी हुन् । केही दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीको चेकअप भएको र रिपोर्टहरु आउन बाँकी रहेको सचिवालय स्रोतले जनाएको छ । अहिले नै उन...