राजनीति Archives - Page 172 of 261 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

राजनीति

  • मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु कात्तिक १० सम्म

    काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेशको सरकारको आयु एक हप्ता लम्बिएको छ । अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गरेसंगै छलफल सुरू भए पनि विश्वास मत लिने प्रकृया एकहप्ता पछि सारिएको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कात्तिक १० ...

  • मुख्यमन्त्रीका प्रस्तावित पाण्डेले भनेः ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

    काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता...

  • अध्यक्ष प्रचण्डले अस्पताल पुगेर वैद्यलाई भेटे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा क्रान्तिकारि माओवादीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजो काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई आज बिहान प्रचण्डले भेटेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यक...

  • माधव नेपलको पार्टीले बनायो ३३५ सदस्यीय केन्द्रीय कमिटी, दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशनमा

    काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । उक्त पार्टीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ । असोज २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना तयार पा...

  • हमालको नियूक्तीबारे गठबन्धनका नेताहरुले जवाफ दिनुपर्छ, गठबन्धनलाई बदनाम गर्न खोजियो– सांसद जैरु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद निरा जैरुले गजेन्द्र हमालको नियुक्तीबारे गठबन्धनका नेताहरुले जवाफ दिनुपर्ने बताएकी छन् । सत्ता गठबन्धनलाई नै बदनाम गर्नेगरी नियूक्ती गरिएको उनको भनाई छ । अनमोलपोस्टसंग कुरा गर्दै सांसद जैरुले भनिन्, 'गठबन्धनलाई नै बदनाम गराउने गरी हमालको नियूक्ती भयो, जसले गठबन्धनलाई...

  • उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

    काठमाठौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आज बिहान बालुवाटार पुगेर हमालले देउवालाई बुझाएको राजीनामापत्र स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले नैतिकताका आधारमा मन्...

  • मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्– प्रचण्ड

    नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको प्रमुख समस्या नागरिकता भएको बताएका छन् । आज नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेसको प्रमुख समस्या नागरिकता रहेको बताएका हुन् । नागरिकताको समस्या केही हप्तामै समाधान हुने समेत उनले आश...

  • ओलीलाई प्रचण्डको चेतावनीः आगोसंग खेलेका कारण बालकोट पुगे, अझ धेरै गरे राजनीतिबाटै बाहिर निकाल्छौं

    नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिबाट बाहिर निकाल्ने चेतावनी दिएका छन् । आज नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफु र आफ्नो पार्टीविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी ...

  • सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटे, अब अर्को पाली–प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले आज स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित 'विश्वेश्वरप्रसाद कोइराला स् शताब्दी सन्दर्भ' पुस्तक विमोचन कार्यक्रममा यस्तो बताएका हुन् । हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई प...

  • नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशनः जनअपेक्षा अनुसार काम गर्नुहोला

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षअनुसार काम गर्न निर्देशन दिएका छन् । आज साँझ १६ मन्त्री र २ राज्यमन्त्रीको शपथ लगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक डाकेर देउवाले यस्तो निर्देशन दिएका हुन् । मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउव...

    • « Previous Page
    • 1
    • …
    • 170
    • 171
    • 172
    • 173
    • 174
    • …
    • 261
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology