काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । बिहीबार सचिवालय बैठकले पदाधिकारीको टुंगो लगाएको हो । बैठकले पार्टी महासचिवमा बेदुराम भुसाल र सचिवमा युवा नेत्री रामकुमारी झाक्रीलाई चयन गरेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टीमा चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव पद...
राजनीति
-
-
आज प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध के होला ?
काठमाडैं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेका संसद सचिवालयले जनाएको छ। बैठकलाई केहि दिन यत...
-
एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउँदै, को-को छन दावेदार ?
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज पार्टीका महत्वपुर्ण पदहरुको टुंगो लगाउँदैछ । मंंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठकमा पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँने भएको हो। आज बिहान ११ बजे बस्न लागेको केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लग...
-
परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गर्ने निर्णय हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको थियो । त्यहीअनुसार आज बिहान प्रधानमन्त्र...
-
परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको आज दिउँसो शपथ, आजै विदेश उड्दै
काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको आज दिउँसो शपथ हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार खड्काको शपथ आज दिउँसो एक बजे शीतल निवासमा तय गरिएको छ। खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । शपथ लिएर पदभार ग्रहण गरेपछि खड्का आजै...
-
एमालेद्धारा राष्ट्रिय सभामा पनि सभामुख सापकोटाको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा मागेका हुन् । एमालेले बैठक अवरुद्ध गर्नेक्रममा बोल्दै सांसद श्रेष्ठले अवरुद्ध संसद सुचारुका लागि सभामुख सापकोटाले मार्ग प्रशस्त गर...
-
कंचनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ
कंचनपुर । कंचनपुरमा सशस्त्र प्रहरीमाथि हातपात गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतिय तस्कर समूहका अर्जुन कुमार रहेका छन् । उनलाई भारतीय प्रहरीले पक्राउ गरेर आवश्यक कारवाही प्रकृया अघि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संचारकर्मीहरुलाइ बताएका छन् । महाकालीपारी रहेको द...
-
एमाले जनताको नजरबाट तल खसिसक्यो, नाम सुनेर नाक खुम्च्याउँछन्– माधव नेपाल
कास्की । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र केपी ओलीलाई जनताले सजाय दिने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालयलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्प...
-
पर्यटकीय नगरी बन्दीपुरमा विप्लव पार्टीको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औँ केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा, पार्टी ब्यवस्थापन लगायतका विषयमा छलफल नेकपाले जनाएको छ । सरकारले लगाएको प्रत...
-
अष्टलक्ष्मी शाक्यलाई मंचमै ओलीको जवाफः अझ फुटाउनलाई पार्टीमा माधवको आवश्यकता छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फेरि पार्टीमा बोलाएर पार्टी फुटाउन खोजेको भन्दै प्रति प्रश्न गरेका छन् । बिहीबार काठमाडौंमा आयोजिक एमाले काठमाडौँ जिल्ला कमिटीको विस्तारीत प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई यस्तो प्रश्न गरेका हुन् । सोहि कार्यक्...














