काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ। सभामा एमालेका सांसदले उठेर बैठक अवरुद्ध पारेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । बैठक सुरु हुनुसाथ एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न...
राजनीति
-
-
एमाले सांसदको नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले संसदमा नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएका थिए । यसका साथै सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप समेत लगाएका छन् । ...
-
अध्यक्ष मिश्रले कारबाही गर्छु भन्नु हाँस्यास्पद : संयोजक पाण्डे
काठमाडौं । विवेकशील साझा पार्टीको विवाद चर्किदै गइरहेको छ । पार्टीका दुई बिचार समुहबीच मत नमिलेपछि विवाद चर्किर्दै गइरहेको हो । यसैबीच पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले फरक बिचार समुहका नेताहरुलाई कारबाहीको चेतावनी दिनु हाँस्यास्पद भएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प...
-
माधव नेपालको पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट, सुपवाहेक सबै प्रदेश इञ्चार्ज तोकिए
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरु जिम्मेवारी बाँडफाँड गरेके छ । पार्टी स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गर्दै जम्मेवारी बाँडफाँड गरेको हो । राष्ट्रिय सम्मेलन नहँुदासम्म काम गर्न भन्दै नेताहरुलाई उक्त जिम्मेवारी बाँडफाँट गरिएको ने...
-
भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेको भन्दै गृह मन्त्रालयको आपत्ति
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो । "छिमेकी मित्रराष्ट्रका प्रधा...
-
काठमाडौं मै ओलीलाई झट्का, एमाले परित्याग गरी उप–प्रमुखसहित ३५ जना माधव नेपालतिर
काठमाडौं । नेकपा एमाले फुटेपछि त्यसका नेता, कार्यकर्ताहरु अहिले दुई पार्टीमा विभाजित भइरहेका छन् । एमाले फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि नेता तथा कार्यकताहरु विभाजित भइरहेका हुन् । एमालेबाट निर्वाचित भएका स्थानिय जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म आफ्नो पार्टी रोज्नका लागि समयाव...
-
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्रि खाँणबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा विप्लव र सरकारबीच ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता, कार्यकर्ताको ...
-
‘ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेको पार्टी हो, माओवादीमा विलय हँदैन’– माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेकाले आफुहरु अन्य कुनै पार्टीमा विलय नहुने बताए । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) मा विलय हुने भन्दै गलत भ...
-
सिंहदरबारमा प्रचण्ड– माधवबीच भेटवार्ता, भदौ २२ पछि मात्रै सरकारले पुर्णता पाउने
काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आज बिहान भएको ‘वान टु वान’ वार्तामा सरकारको पुर्णता र समसामहिक राजनीतिक बिषयमा दुबै नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । सत्ता गठ...
-
प्रदेश १ मा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा
विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । तात्कालिन नेकपा एमालेबाट सांसद बनेका राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेपालको नयां पार...













