काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा आज दिउँसो ३ बजे बस्ने बैठकमा हिजो बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने पार्टी सचिवालयले जनाएको छ । आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पा...
राजनीति
-
-
जनार्दन शर्मा भन्छन्ः पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख समेत रहेका शर्माले यस्तो बताएका हुन् । पू...
-
दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने सरकारको निर्णय, राष्ट्रपतिलाई सिफारीस
काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राखेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेशलाई खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस समेत गरेको छ । सरकारले गत भदौ २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश आएपछि नेकपा एमाले र जसपा फुटेका थिए । ...
-
दल विभाजनको अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको निर्णय हुने बताइएको छ । हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले अध्यादेश खारेज गर्ने सहमतिवमोजिम मन्त्रिपरिषद बैठक डाकिएको हो । मन्त्रिप...
-
अध्यक्ष ओलीको प्रतिवेदनमाथि घनश्याम भुषालको फरक मतः जबज अस्पष्ट, समाजवादबारे अलमल
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले पार्टीका अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिविेदनमाथि फरक मत राखेका छन् । पार्टीको आज सम्पन्न केन्द्रिय कमिटी बैठकमा उपमहासचिव भुसालले पारित भएका तीनै प्रतिवेदनमा फरक मत राखेका हुन । उनले अध्यष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे अस्पष्ट,...
-
असन्तुष्टीका बीच एमाले केन्द्रिय कमिटी बैठक सकियो, भोली स्थायी कमिटी बैठक बस्ने
काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक विभिन्न प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज सकिएको एमालेका नेताहरुले बताएका छन् । बैठकले एमालेको विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रत...
-
बामपन्थी नेता भरतमोहनकी छोरी लीमा माधव नेपालको पार्टीमा
काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व।भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी माधव नेपाल नेतृत्वको पार्टीबाट सकृय राजनीति सुरु गरेकी छन् । लीमाले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट राजनीति सुरु गर्दै संगठनमा आवद्ध भएकी हुन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल मह...
-
‘राजा बन्छु’ भन्दै नारायणहिटीको श्रीपेच चोर्दै गर्दा युवक पक्राउ
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गर्दै गर्दा एक युवक पक्राउ परेका छन् । फक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । उनले संग्रहालय अवलकोन गरिरहेका बेला श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फु...
-
राष्ट्रिय हित अनुकुल नभएकाले यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिदैन्– एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा अनुमोदन गर्न नसकिने बताएको छ । पार्टीको केन्द्रीय कमिटीको आज सम्पन्न बैठकबारे पत्रकारहरुलाई जानकारी दिदैं एमसीसी राष्ट्रिय हितमा नभएकाले संसदबाट यथास्थितीमा पास गर्न नसकिने एकीकृत समाजवादीले प्रष्ट पारेको हो । बैठ...
-
एमालेको केन्द्रिय कमिटी बैठक डाकियो
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक डाकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक भोली ८ गते बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गरिने सचि...













