• अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन्ः तपाई फर्केर आउनुहोस, पार्टी सुध्रिढ बनाउन तपाईको आवश्यकता छ

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् । एमाले काठमाडौंले आज आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेका नेता नेपाललाई एमालेमा फर्कि...

  • देउवा सरकारद्धारा राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्का

    काठमाडौं । सरकारले ‘राष्ट्रिय भूमि आयोग २०७८’ गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आयागको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको हो । केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवाली नेतृत्वमा गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले साउन १९ गते खारेज गरेको थियो ।...

  • जनता बिग्रिएका होइनन्, बिग्रिएका त हामी माथिका नेताहरु मात्रै हौं– प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकार गरेका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । 'हामी हिजोका विरासतबाट विचलित जस...

  • ‘संसद अवरुद्ध विलकुल जायज छ, जारी रहन्छ’– अध्यक्ष ओली

    झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद अवरुद्ध सायज भएको बताएका छन् । आज गृह जिल्ला झापामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा निष्पक्ष नभएकाले संसद अवरुद्ध गरेको र त्यो जायज भएको बताएका हुन् । सभामुख सापकोटा एमाले फुटाउन सामेल भएको समे...

  • मन्त्री छान्दा पार्टी फुट्ने डरः ‘अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुँदैन्’

    सिन्धुली । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । पार्टीको कामले आज सिन्धुली पुगेका अध्यक्ष यादवले संचारकमीृसंगको कुरामा अध्यादेश खारेज नहुँदा दलहरु फुट्ने खतरा हुने बताएका हुन् । दलहरु टुक्रिरहने भयो भने लोकतन्त्र नै खतर...

  • एमालेको विरोधकाबीच विनियोजन विधेयक बहुमतले स्वीकृत

    काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ आज बहुमतले स्वीकृत भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक बहुमतले सव्कृत भएको घोषणा गरेका हुन् । एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्र...

  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारका बिषयमा छलफल हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तार, संसदको अवरोध र आन्तरीक पार्टीका बिषयमा छलफल हुने बताइएको छ । पार्टी सचिवालयकाअनुसार बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको छ । माओवादी केन्द्रले आगाम...

  • एमालेले संसदमा बबण्डर मच्चाएपछि सभामुखले बोलाए आज सर्वदलीय बैठक

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन्। आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएपछि राजनीतिक सहमतिका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका उनको सचिवालयले जनाएको छ । सर्वदलीय...

  • प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठक नेकपा एमालेका सांसदले चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबार बसेका दुबै बैठकमा एमालेका सांसदले नाराबाजी गरेका थिए । यसअघि भदौ २३ र २५ गते बसेको बैठकमा पनि ए...

  • सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दै, कहिले हुन्छ मन्त्रिमण्डल बिस्तार ?

    काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ् । आज बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष दलहरुको बैठक बस्न लागेको हो । बैठकमा सत्तापक्षको आगामी रणनीति र मन्त्रिमण्डल बिस्तार गर्ने बिषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आ(आफ्नो पार्टीमा छ...