बुटवल । लुम्बिनी प्रदेश सांसद विमला वलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै लुम्बिनीमा शंकर पोखरेलको बहुमत गुमेको छ। वलीले दाङ ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । ...
राजनीति
-
-
मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणबारे छलफल हुने
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ । ...
-
जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित
पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित भएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन ...
-
कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका ...
-
नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, १ महिना पछि सर्यो
काठमाडौं । सत्तारुढ नेकपाको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको केन्द्रिय कमिटीको बैठक सरेको छ । कोरोना संक्रमण बढेको भन्दै बैठक एक महिनापछि सारिएको नेकपाले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको जानकारी गाराइएको हो । नेकपा कार्यालय सचिव श्रीराम ढकाल ...
-
डा. भट्टराई दम्पतीलाई कोरोना लागेपछि चिनियाँ कम्युनिष्ट पार्टीद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । डा. भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको...
-
शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिबाट दसैंको टीका थापे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा पुगेर प्रधानमन्त्री ओली र श्रीमती राधिका शाक्यले दसैंको टिका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । राष्ट्रपतिले प्रधानमन्त्री ओली र श्रीमती राधिकालाई टीका ...
-
प्रधानमन्त्रीले श्रीमतीलाई दसैको टीका लगाइदिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका नलगाएका हुन् । सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई भने टीका लगाइदिएका छन् । कोरोना संक्रमणको कारण यसबर्ष प्रधानमन्त्रीले बालुवाटारमा द...
-
प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग सिधैं भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ
काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयलसँगको भेट कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओली र रअ प्रमुख गोयलबीच भएको भेटबारे आफ्ना धारणा स...
-
कांग्रेसले यस वर्ष चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान नगर्ने भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसबर्ष स्थगित गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ । कोरोना महामारीका कारण चियापान कार्यक्रम यो वर्ष नगरिने निर्णय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । २०३३ सालमा बीपी ...














