• ‘रअ’ प्रमुखलाई नभेटेको शिर्ष नेताहरुको प्रष्टिकरण

    काठमाडौं । भारतिय उच्च पदस्थ ब्यक्तिहरु नेपाल भ्रमणमा आए भने सधैं चर्चा हुने गर्दछ । त्यसमा पनि भारतिय सत्तापक्षका नेता, सुरक्षा निकायका ब्यक्तिहरुको नेपाल भ्रमणले त नेपालको राजनीति नै एकाएक तात्ने गर्दछ । बुधबार दिउँसो भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल गुप्तचर शैलीमै ...

  • ‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि, कुरा के भयो ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक बक्तव्य जारी गर्दै रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेट गरेको पुष्टि गरेका हुन् । रअ प्रमुख भ...

  • हलचल मच्चाएर ‘रअ’ प्रमुख दिल्ली फर्किए, नेताहरुलाई स्पष्टिकरण दिन आफत

    काठमाडौं । भारतीय गुप्तचर संस्था 'रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ) ' का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा हलचल मच्चाएर दिल्ली फर्किका छन् । करिब २१ घण्टापछि बिहीबार बिहान सवा १० बजे नेपाल भ्रमण सकेर उनी दिल्ली फर्किएका हुन् । रअ प्रमुख गोयल भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानमार्फत स्वदेश फर्किका...

  • कर्णाली सरकार विवादबारे ओली र प्रचण्डको फरक मत, छलफल निष्र्कषविहीन

    काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि सत्तारुढ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेश सरकार विवादमा छ । त्यही उत्पन्न विवाद समाधानका लागि कर्णालीका सत्तारुढ सांसद र नेताहरु काठमाडौंमा छन् । कर्णाली सरकारमा आएको समस्या र अविश्वासको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध...

  • दसैं भत्ता फिर्ता गर्न कांग्रेसका सांसदलाई देउवाको निर्देशन

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्। पूर्वप्रधामन्त्री समेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दिइएको दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्...

  • प्रधानमन्त्री भन्छन्ः ‘चौतर्फी विकास गर्न खोजेको कोरोनाले समस्या ल्यायो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ बताएका छन् । सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको उनको भनाई छ । आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘चौतर्फी रूपमा विकास गर्न खोजेक...

  • बलात्कार र दलितमाथिको दमन रोक्न प्रहरी सक्रियता बढाउनुहोस: मुख्यमन्त्री राउत

    धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । ६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुक्रबार प्रदेश प्रहरी कार्यालयले आयोजनामा गरेको कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । प्रदेश २ मा बलात्कारका घटना बढिरहेका ...

  • ९ अर्वको भ्रष्टाचार आरोप पुष्टि गर्न डा. भट्टराईलाई कांग्रेसको चुनौती

    काठमाडौँ । बुढीगण्डकी जलविद्युत् परियोजनामा भएको अरवौं भ्रष्टाचारमा काँग्रेस सभापति शेरबहादुर देउवाको नाम जोडिएको बिषयमा नेपाली काँग्रेसले कडा आपत्ती जनाएको छ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लगाएको उक्त आरोपप्रति काँग्रेसले कडा आपत्ति जनाउँदै भ्रष्टाचार पुष्टि गर्न चुनौती सम...

  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै सांसदद्धारा अविश्वासको प्रस्ताव दर्ता

    सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। शाहीले जन अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै उनलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जना सांसदहरुले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । कर्ण...

  • पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुुष्टि

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनलाई शनिवार कोरोना पुष्टि भएको हो । शुक्रबार बेलुकी ज्वरो आएपछि स्वाब परीक्षण गराउँदा रिर्पोट पोजेटिभ आएको उनले बताएका छन् । "गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका...