काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक चलिरहेको छ । शुक्रबार साढे ११ बजेदेखि जारी बैठकमा तिनै दलका शीर्ष नेताहरु सहभागि रहेको देउवा सचिवालयले जनाएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहति शीर्ष नेता र जसपाका उपेन्द्...
राजनीति
-
-
नयां सरकारको गठबन्धन विफल, फेरी ओली नै प्रधानमन्त्री
काठमाडौं । नयां सरकार गठबन्धनको प्रयास विफल जस्तै बनको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच बहुमतिय सरकार गठनका लागि प्रयास गरिए पनि अन्तिममा आएर दावी छोडेका छन् । राष्ट्रपतिद्धारा नयां सरकार गठनका लागि दिइएको समयसीमा आज राती ९ बजे सकिनै लाग्दा तीन दलबीचको गठबन्धनले वैकल्पिक सरकारको दावी नगर्ने निष्र्कष ...
-
नेपाल समुहका सांसदहरुको राजीनामा दुई चार दिनलाई टर्यो, ओली लच्किए
काठमाडौं । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको राजीनामा दुईचार दिनका लागि टरेको छ । बिहीबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच करिब चार घण्टा लामो वार्तामा सहमती नजिक पुगेकाले राजीनामा केहि दिनलाई टरेको हो । नेपाल पक्षले अघि सार्दै आएका बिषयमा ओली सकारात्मक देखिएपछि ...
-
अन्तिममा आएर गरिएको संवाद ओलीको सत्ता बचाउने खेल – जैरु
काठमाडौं । नेकपा एमालेकी नेत्री निरा जैरुले अन्तिममा आएर गरिएको संवाद प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बचाउने खेल मात्रै भएको बताएकी छिन् । पार्टी अध्यक्ष रहेका ओलीले पार्टीमा गम्भिर समस्या हुँदा हुँदै पनि त्यसको बेवास्ता गरेर अन्तिममा नेताहरुको कारवाही फुकुवा गरेर चलाखी गरेको समेत उनको भनाई छ । बिहीबार अनम...
-
झाँक्री भन्छिन्ः ‘ओलीसंग ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन’
काठमाडौं । नेकपा एमालेकी प्रभावशाली युवा नेत्री रामकुमारी झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नरहेको बताइकी छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्डमा संवाद चलिरहेका बेला उनले यस्तो बताएकी हुन् । नेपाल पक्षकी युवा नेत्री झाँक्रीले संवादमा ठोस प्रस्ताव र ल...
-
सांसद तान्ने खेल सुरु, जसपा अध्यक्ष ठाकुरले १३ सांसदलाई रिर्सोटमा लगेर राखे
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू निकटका १३ जना सांसदलाई एक रिसोर्टमा लगेर राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट उनले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्याएका हुन् । अध्यक्ष ठाकुर र पार्टी बरिष्ठ नेता राजेन्द्र महतोले नयां सरकार गठनका लागि आजै काँग्रेस...
-
ओली र नेपालबीच भेटवार्ता सुरु,सहमती नभए राजीनामा आउने पक्का
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । पार्टी भित्रको विवाद समाधानका लागि अन्तिम प्रयास स्वरुप दुई नेताबीच भेटवार्ता सुरु भएको हो । व्यवसायी क्याप्टेन रामेश्वर थापाको काठमाडौंको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको बताइएको छ...
-
कारवाही फुकुवा लगत्तै ओली र नेपालबीच फोन संवाद
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् । बिहीबार बिहान बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी समिती बैठकले चार नेतामाथिको कारवाही फिर्ता गर्ने निर्णय गरेसंगै अध्यक्ष ओलीले नेपालसंग ...
-
नेपाल समुहको राजीनामा रोक्न बालुवाटारमा ओली समुह छलफलमा
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको स्थायी समिति बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहानदेखि जारी बैठकमा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल समुहको सामुहिक राजीनामा रोक्ने बिषयमा छलफल केन्द्रित रहेको बुझिएको छ । असन्तुष्ट नेपाल पक्षका सांसदहरु...
-
राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नै सांसदलाई कारवाही गरेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएपछि जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाटै हटाएको हो। यसअघि उनलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि संससदिय दलको नेताबाटै हटाइएको जनमोर्चाका महासचिव मनोज भट्टले...













