• कोरोना संक्रमित नेकपा सांसद शान्ता चौधरीलाई आईसीयुमा राखियो

    काठमाडौं । कोरोना संक्रमित नेकपा सांसद शान्ता चौधरीलाई आईसीयुमा राखिएको छ । संक्रमणपछि उपचारका लागि बीर अस्पताल भर्ना गरिएकी संसदीय दलकी सचेतक समेत रहेकी उनलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । सांंसद चौधरीलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...

  • नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि

    काठमाडौं । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई आज कोरोना पुष्टि भएको हो । दमको दिर्घरोगी समेत रहेकी चौधरीलाई रुघा र टाउको दुख्ने समस्या भएको बताएकी छन् । स्वास्थ्यमा समस्या भएपनि उनी कोठामै बसेकी बताइएको छ ।...

  • ‘प्रधानमन्त्री ज्यू, डा. केसीको जीवन तल माथि भयो भने दोषी तपाई हो’

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले अनशनरत डा. गोविन्द केसीको जीवन तल माथि भएमा त्यसको दोषी प्रधानमन्त्री केपी ओली हुने बताएका छन्। सोमबार डा. केसीका बिषयमा धारणा राख्दै सांसद समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीलाई डा. केसीका 'कुन माग जनहित विपरीत छन् ?' भनेर प्रश्न गरेका छन् । "डा. गोविन्द क...

  • नेकपा सचिवालय बैठक फेरि अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राजनीतिक नियुक्तबारे छलफल गर्न आज बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक अब कहिले बस्ने टुंगो लागेको...

  • काँग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ। पाँच जना केन्द्रीय सदस्यलाई  शनिबार कोरोना देखिएपछि कार्यालय पाँच दिनका लागि बन्द गरिको हो । कार्यालय आजदेखि असोज २२ गतेसम्म बन्द रहने छ । असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षण गर्दा केन्द्रीय सदस्यहरू अर्...

  • महिला र दलितमाथि भइरहेका घटनाले चिन्तित बनाएको छ– प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले महामारीको बेलामा समाजमा महिला र दलितमाथि भएका विभिन्न हिंसा र विभेदका घट्नाहरुले आफुलाई चिन्तित बनाएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेकपा निकट मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्...

  • मुख्यसचिवमा बैरागी नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

    काठमाडौँ । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्ने सिफारिस समेत गरेको छ । पूर्वअर्थमन्त्री डा. खतिवडाको कार्यकाल सक...

  • गृहमन्त्री नै भन्छन्ः ‘अहिले भइरहेका बलात्कारका घटनाबारे धेरै चिन्तित हुन पर्दैन’

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा भइरहेका बलात्कारका घटनाबाट धेरै चिन्तिन हुनु नपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री बादलले नेपालमा प्रत्येक दिन ६/७ जना बलात्कारको घटना भएपनि अन्य देशको तुलनामा कम रहेको बताएका हुन । विश्वका अरु देशको तुलना गर्दा नेपा...

  • बामदेवको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाई हुँदै

    काठमाडौं । सत्तारुढ नेकपामा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । संवैधानिक काम गर्न नपाउने भन्दै परेको रिटमाथि आज छलफल हुन लागेको हो । गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्...

  • कोरोनालाई सामान्य नठान्नुस भन्दै गगन थापा गुर्जो रोप्दै

    काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले कोरोनालाई सामान्य नठान्न आग्ह गरेका छन् । शनिवार काठमाडौं महानगरका विभिन्न वडांहरुमा औषधिय गुण भएको जुर्गो रोपण तथा वितरण कार्यक्रमको शुभारम्भ गर्दै नेता थापाले संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न समेत सबैमा अनुरोध गरेका छन् । जुर्गोक...