• बैठकमा प्रधानमन्त्री आउन नमानेपछि स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित

    काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।बिहीबार वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली आउन नमानेपछि बैठक केहीबेर बसेर स्थगित भएको हो । अहिले ओलीसंग अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहर...

  • संसद अधिवेशन आजै अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं । संसदको बजेट अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । बिहीबार सबेको मन्त्रिपरिषद‍्को बैठकले आजै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको बताइएक...

  • झम्सीखेल बैठकको निष्कर्षः ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने

    काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसमुहको ललितपुरको झम्सीखेलमा रणनीतिक छलफल सम्पन्न भएको छ । बुधबार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निष्र्कष निकालेको छ । करिब ३ घण्टा बसेको बैठकमा सहभागी प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुम...

  • मुटुको परीक्षणपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किए

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ बालुवाटार फर्किएका छन् । दिउँसो बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका उनी मुटुको जाँच गराएर बालुवाटार फर्किएका हुन् । उनले केही समय देखि नियमति मुटुको जाँच गराउदै आएका छन् । आज पनि मुट जाँच गराउन गंगालाल गएका उनका प्रेस सल्लाहकार सूर्य थापा...

  • प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बासबारीमा रहेको गंगालाल हृदय  केन्द्रमा पुगेका छन्  । नियमित चेकजाँचका लागि  उनी बालुवाटारबाट बासबारीमा रहेको गंगाल हृदय केन्द्रमा भर्ना भएका हुन् । बालुवाटारमा जारी नेकपाको स्थायी समितिको बैठकमा सहभागि भएका उनी त्यहीबाट गंगालाल पुगेका हुन् ।...

  • नेकपा स्थायी समितिको बैठक भोलीसम्मका लागि स्थगित

    काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । बैठकमा पाँच जना नेताहरुले आफ्नो धारणा राखेपछि भोलीसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभा बैठकमा बुधबार निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ । अर्क...

  • नेकपाको विवादबारे गगन थापा भन्छन्, ‘तमासा अति भयो काम गर्ने सरकार देउ’

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाको आन्तरिक विवादलाई अति भयो भन्दै तमासा नदेखाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा नेकपाको आन्तरिक विवाद बारे प्रतिक्रिया दिदैं काम गर्ने सरकारको माग गरे । उनले समाजिक सञ्जालमा लेखेका छन्," ‪‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन। तर न त सलह किराले आ...

  • नेकपाका शीर्ष नेताहरुले मागे ओलीको प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा

    काठमाडौँ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी समिति बैठकमा चर्काचर्की भएको छ । पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेपछि चर्काचर्की भएको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, नेताहरु माधव ...

  • सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । असार १० गतेबाट सुरु भएको बैठक आज चौथो दिन बस्न लागेको हो । आजको बैठकमा कोरोना रोकथामका विषयमा छलफल हुने बताइएको छ । यो विषयमा सदस्यहरुले आ–आफ्ना धारणा राख...

  • कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ कोरोनाका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदा...