काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक फेरि ७ दिनका लागि स्थगित भएको हो । पार्टी भित्रको विवाद समाधानका लागि समय माग्दै पटक पटक स्थगित भएको बैठक आज बस्ने तय गरिएको थियो । पार्टी अध्यक्ष ओली र प्रचण्डबीच कुरा नमिल्दा आजको बैठक पनि एक साताका लागि स्थगित भएको पार्टी प्...
राजनीति
-
-
प्रधानमन्त्रीलाई जोडेर भारतीय भिडियाले प्रशारण गरेका विषयले सबैको अपमान भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सञ्चार माध्यमले नेपालका प्रधानमन्त्रीलाई जोडेर प्रसारण गरेका विषयवस्तुले सबैको अपमान गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्रै नभई अबदेखि तिनका कार्यक्रममा समेत भाग नलिन सबैलाई आग्रह गरेका छन् । काँग्रेसका...
-
ओली र प्रचण्डबीच भोली पनि वार्ता हुने, आजको छलफल निष्कर्षविहीन
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बुधबारको छलफल पनि निष्कर्षविहीन टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब दुईघण्टा लामो वार्तामा दुबै अध्यक्षबीच सहमती हुन नसकेको हो । पार्टी भित्रको आन्तरीक विबाद साम्य गर्न केहि दिनदेघिको निरन्तर वार्ताहरु निष्कर्षविहीन हुँदै आएका छन् । ...
-
अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निस्काशित
काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरिएको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई ५ बर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको समितिको ठहर छ । कांग...
-
नेकपा स्थायी समिति बैठक फेरि स्थगित
काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ नेकपाको बैठक स्थायी समिति बैठक स्थगित भएको छ । बैठक असार २६ गते बस्ने गरी स्थगित भएको हो । पार्टीको विवाद बारे दुई अध्यक्षबीच सहमति नमिलेपछि फेरि आजका लागि तय गरेको बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको जनाइएको छ । यसअघि पनि पार्टी भित्रको विवादका कारण पटक पटक नेकपाको स...
-
सरिता गिरीलाई कारवाही गरेकोमा उपेन्द्र यादवकै छोराको विरोध
काठमाडौँ । सरिता गिरीलाई सांसद र पार्टीबाट हटाएको निर्णयप्रति अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले विरोध गरेका छन् मंगलबार गिरी आवद्ध जनता समाजवादी पार्टी नेपालले उनलाई दुबै पदबाट हटाएपछि अमरेन्द्रले सामाजिक संजालमार्फत विरोध जनाएका हुन । समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा नै बसेको बैठ...
-
मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीको नयाँ आईजीपी छानिने
काठमाडौं । मन्त्रिपरिषद बैठक बस्दैछ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा नेपाल सरकारले नेपाल प्रहरीका नयां नेतृत्वका छानिने बताइएको छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले भोलीबाट अवकाश पाउँने भएकाले नयाँ आईजीपी छनौट गर्न लागिएको हो । ज्ञवालीको ३० वर्षे सेवा अवधिका कारण उनी अवकास हुन लागेका हुन । ...
-
कांग्रेसको महाधिवेशन फागुनमै हुने निर्णय (कार्यतालिकासहित)
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आउने फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले महाधिवेशन आउने फागुनमा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण तीन महिना पार्टीको काम रोकिए पनि महाधिवेशन भने फागुनमै गर्ने सहमतिमा सबै नेता पुगेका छन् । सोमबारको पा...
-
ओली-प्रचण्डबीचको वार्ता विना निष्र्कष सकियो, भोलि फेरि बस्ने
काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष केपी ओली र नेपकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता विना निष्कर्ष सकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दुबै अध्यक्षबीच कुनै सहमति नभएपछि भोली फेरी बस्नेगरी आजका लागि छलफल सकिएको प्रचण्डको सचिवालयले जनाएको छ । दुवै नेताबीच पार्टीका विवादित विषय...
-
बालुवाटारमा ओली र प्रचण्डबीच निणार्यक वार्ता जारी, सहमती भएन भने के हुन्छ ?
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केप ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको छ । केहीबेरअघि सुरु भएको वार्तामा पार्टीभित्रका विवादबारे ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन लागेको हो । यसअघिका भेटवार्तामा दुबैका एक / एक जना साँक्षीका रुपमा बस्दै आएकोमा आजको वार्तामा एक / ए...












