• नेकपा स्थायी कमिटी बैठक दुईदिनका लागि स्थगित

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ। शनिबार वालुवाटारमा बिहान ११ बजेपछि बसेको बैठकमा नेपालको सीमा र अतिक्रमित भूमी फिर्ताबारे नेताहरुले बैठकमा आ आफ्नो धारणा राखेपछि बैठक अर्को बैठक असार १६ गते बस्नेगरी सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जा...

  • ४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारियो–मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारेको बताएका छन् । एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् । ...

  • नेकपा स्थायी कमिटी बैठकमा सीमा विवादबारे परराष्ट्रमन्त्रीद्धारा ब्रिफिङ, अर्को बैठक भोली ११ बजे बस्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद बारे बिफिङ गरेपछि बैठक सकिएको हो । बैठकमा मन्त्री ज्ञावालीले आफुले सीमा विवाद समाधानका लागि वार्ता  गर्न भारतसँग पटक पटक आग्रह गर्दा पनि सकारात्मक नभएको बताएका छन् । उनले आफुले तीन...

  • नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओली अन्य काममा व्यस्त रहेको भन्दै बैठकमा अनुपस्थित रहेका हुन् । उनले बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु प...

  • वालुवाटारमा प्रहरीको लाठीचार्जबाट कांग्रेसकी सांसद घाईते

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारमा बुधबार गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा काँग्रेसकी सांसद लक्ष्मी परियार घाइते भएकी छन् । घाइते सांसद परियारको प्रहरीको लाठी लागेर बाँया हातका तीनवटा औंला भाँचिएका छन् । उनको ट्रमा सेन्टरमा उपचार गर्दै हातमा पट्टी र औषधी गरेर अस्पतालबाट केहिबेरअघि ...

  • नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको हो । बैठकको सुरुमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि कोरोना नियन्त्रण, रोकथाम...

  • एमसीसी लगायत समसामहिक बिषयका छलफल गर्न नेकपाको स्थायी समिति बैठक बस्दै

    काठमाडौं। एमसीसी र कोरोना लगायत समसामहिक बिषयका छलफल गर्न सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, नागरिकता विधेयक, सरकारका काम कारवाही लगायतका विषय छलफल हुने एक स्थायी समिति सदस्यले अनमोलपोस्टलाई जानकारी दिए । पार्टी आन्तरिक विवा...

  • अंगिकृत नागरिकता दिएर सरिताहरुलाई जस्तै मन्त्री बनाउने, सांसद बनाउने पक्षमा छैनौं– सांसद विडारी

    काठमाडौं । सांसद रामनारायण विडारीले विदेशी बुहारीलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने पक्षमा सरकार नरहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विडारीले नेपाली नागरिकले जुनसुकै देशबाट विवाह गर्न सक्ने तर सरिताहरुलाई जस्तै तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने पक्षमा...

  • सांसद दिपक मनाङेले दिए राजीनामा

    पोखरा । सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उक्त समितिको काम नभएको भन्दै सदस्यबाट राजीनामा दिएका हुन् । उनले समितिको काम माथि प्रश्न उठाउदै, कामै नालाग्ने यस्तो समितिमा बसेर काम गर्न लाज लागेको बताएका छन् । उनले समितिको काम गर्ने ...

  • विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित

    काठमाडौँ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था संसदीय समितिबाट पारित भएको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकताका लागि ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको हो । उक्त व्यवस्थालाई समितिक...