काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका लगायत सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर गोप्य छलफल गरिएकोबारे जवाफ माग्ने बताइएको छ । वरिष्ठ नेता रामचन्द्र प...
राजनीति
-
-
प्रधानमन्त्रीको अभिब्यक्तिबारे कुरा गर्न अध्यक्ष प्रचण्डसहित नेताहरु शीतल निवासमा
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसहित चार जना नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन लागिएको भनेको २४ घण्टा नबित्दै प्रचण्डसहितका नेताहरु शीतल निवास भएका हुन । ओलीले हिजो साँझ राष्ट्रपतिसंगको भेटवार्तापछि बालुवाटा...
-
सरकारले अन्त्य गरेको संसद अधिवेशन के पुनः बोलाउन सकिन्छ ? यस्तो छ संविधानमा ब्यवस्था
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले असार १७ गते अन्त्य गरेको संसदको अधिवेशन पुनः सुरु गर्ने विषयमा बहस सुरु भएको छ । प्रतिपक्ष दलहरुले आफुसँग कुनै छलफल नै नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै पुनः सुरु गर्नेबारे बहस सुरु हुन थालेका हो । कोरोना महामारीकैबीच केही समय रोकिएको संसदको अधिवेशन बैशाख २६ गतेबाट सुरु भएको थ...
-
मन्त्रीहरु बोलाएर प्रधानमन्त्रीले भनेः राष्ट्रपति र मलाई हटाउने तयारी भएको छ, तपाईहरु कसको पक्षमा ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरु बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । शनिवार शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर फर्केपछि साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन । "अहिले मेराविरुद्ध ठुलो षडयन्त्र भइरहेको छ, राष्ट्रपतिका विरुद्ध...
-
नेकपा स्थायी समिति बैठक स्थगित
काठमाडौं । आज बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । असार २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । पार्टीमा बढ्दै गएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप छलफलका लागि समय मागेपछि बैठक स्थगित भएको नेकपाले जनाएको छ । यसअघि पनि शनिबार न...
-
बालुवाटारमा ओली र प्रचण्डबीच तीनघण्टा लामो छलफल, के भयो सहमति ?
काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । पछिल्लो केहीदिन यता नेकपा भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए । उ...
-
केपी शर्मा ओलीलाई हटाउन पाइदैन भन्दै पोखरामा पनि प्रदर्शन
कास्की । पार्टी भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि देशका केही ठाउँमा उनका समर्थकले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौं, झापा लगाएतका ठाउँमा पदर्शन गरेका समर्थकले शुक्रबार बिहान पोखरामा पनि प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउ...
-
नेकपा स्थायी समिति बैठक सकियो, अर्को बैठक शनिबार
काठमाडौँ । नेकपा स्थायी समितिको अर्को बैठक पर्सी शनवार बस्नेगरी सकिएको छ । बिहीबार दिउँसो १२ बजेपछि बसेको बैठक प्रधानमन्त्री केपी ओली नआएपछि केहि घण्टा स्थगित भएर फेरी सुचारु भएको थियो । बैठक स्थगित भएको समयमा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेर फर्केपछि बैठक फेरी सुचारु भएको थियो । भोली प्रधानमन्त्री ओली, अध्यक्ष प्र...
-
राष्ट्रपतिलाई भेटेर प्रचण्ड बालुवाटार फर्किए
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसंगको छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड फेरी बालुवाटार फर्केका छन् । शीतलनिवासमा राष्ट्रपतिसंग करिब १ घण्टाको छलफलपछि प्रचण्ड बालुवाटार फर्किएको उनको सचिवालयले जनएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संघिय संसद अधिवेशन आज साँझ ५ बजेपछि अन्त्य हुने जानकारी संसद सचिवालयलाई दिएपछि ...
-
वालुवाटारमै समुहगत छलफलपछि दुई अध्यक्ष संवादमा
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक रोकिएर समुहगत छलफलपछि दुई अध्यक्ष संवादमा जुटेका छन् । बिहीबार बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री बस्न नमानेपछि बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि वालुवाटार परिसरमै छुट्टा छुट्टै समुहगत छलफल भएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल...














