काठमाडौं । माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्रीमा पुर्नवहाली भएपछि निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्याउने पहिलो निर्णय गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै अर्थमन्त्रालय पुगेर पदभारग्रहण गरेका अर्थमन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट बढाएर ५ लाख र...
समाचार
-
-
अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटाको उपस्थिती रह...
-
कुलमान घिसिङले भनेः यो वर्ष भारतमा १६ अर्बको विजुली बेच्छौं
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा बोल्दै निर्देशक घिसिङले आगामी वर्ष भारतलाई १६ अर्ब रुपैयाँको विजुली बिक्...
-
भारतबाट आरजु राणा देउवा स्वदेश फिर्ता
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु आज भारतको दिल्लीबाट उपचार गरेर स्वदेश फर्किएकी हुन् । पाठेघरमा समस्या भएपछि चिकित्सकको सल्लाहअनुसार आरजु दिल्ली गएकी थिइन् । उनको पाठेघरको शल्यकृया गरिएको छ । पारिवारीक स्रोतकाअन...
-
जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, केहिबेरमा शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले पनः अर्थमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी...
-
सुकुम्बासीहरुद्धारा मुख्यमन्त्रीको कार्यालय अगाडि सुतेर प्रदर्शन
धनुषा । सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी सुतेर प्रदर्शन गरिएको छ । मधेस प्रदेसको जनकपुरस्थित मुख्यमन्त्री कार्यालयको अगाडी सडकमै आन्दोलनरत सुकुम्बासीहरुले जग्गा माग्दै सुतेर प्रदर्शन गरेका हुन्। आन्दोलनकारीहरुले सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने, चुरे दोहन बन्द गर्न...
-
श्रमिक अस्पताल निर्माण संभाव्यता अध्ययन कार्यदलले मन्त्री कुँवरलाई प्रतिवेदन बुझायो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण संभाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको संभाव्यता अध्ययन गरेर तयार पारेको प्रतिवेदन आज मन्त्री कुँवरलाई भेटेर बुझाएको हो । ...
-
जनार्दन शर्मा नै फेरि अर्थमन्त्रिमा नियुक्त हुँदै, आजै बेलुका शपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । माओवादीका अध्यक्ष प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेपछि उनि अर्थमन्त्री हुन लागेका हुन् । माओवादी स्रोतकाअनुसार नेता शर्माले आजै बेलुका अर्थ...
-
मध्यरातमा महिलालाई वयान लिने भन्दै बलात्कार गरेको आरोपमा असई पक्राउ
बाँके। इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका असई हिरासतमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । असई प्रविण चौलागाईलाई वयान लिने नाममा मध्यराति हिरसातमा रहेकी एक महिलालाई आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । असई चौलागाई मुद्दा शाखामा कार्यरत थिए। चौलागाईले महिलालाई मध्यराती...
-
यसबर्षको एसईईको नतिजा भोलि सार्वजनिक हुँदै,न्यूनतम ३५ अंक नल्याए फेल
काठमाडौं । यसबर्षको कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा भोली सार्वजनिक गर्न लागेको जनाएको हो। नतिजा प्रकासनको अन्तिम तयारी चरणमा रहेकाले भाली सार्वजनिक गरिने एसईई परीक्षा नियन्त्रक अर्ज...














