काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन्। जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतका नेपालीहरुले स्वागत गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूवप्रधानमन्त्री समे...
समाचार
-
-
बिहानै काठमाडौंमा भूकम्पको झट्का
काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । आज बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । भूकम्पको धक्का महसुश भएपछि मानिसहरु त्रसित ह...
-
भाषा पास गरेर बसेका ५ हजारबढी नेपाली जापान जाने प्रक्रिया अन्तिम चरणमा
काठमाडाै । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत छलफल गरेको छ । बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ । त्यसमा नेपाल जापन श्रम समझ...
-
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेपछि गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको हो। सत्तारूढ दलका दोस्रो तहका नेताहरू सहभागी बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा...
-
नागरिकता विधेयक खारेजीको माग गर्दै ५ वटा पार्टीले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र
काठमाडौं । नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर पाँचवटै पार्टीका नेताहरुले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक खारेजीका लागि ज्ञापनपत्र बुझाएका हुन् । नेकपा (क्रान्तिकारी माओवादी) का ...
-
म्याग्दीमा पहिरो जाँदा एकै परिवारका ५ को मृत्यु, २ जना घाइते
म्याग्दी । म्याग्दीमा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा अविरल वर्षापछि आएको पहिरोमा परी आज बिहान एकै परिवारका ५ जनाको मृत्यु भएको हो। म्याग्दी प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रुमका ३६ बर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर...
-
ओली भन्छन्ः ‘शर्मा दोहोर्याएर अर्थमन्त्री हुँदा गोरु पनि लजायो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई दोहोर्याएर अर्थमन्त्री बनाएकोमा गोरु पनि लजाएको टिप्पणी गरेका छन् । तुलसीलाल अमात्यको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शर्मालाई अर्थमन्त्रीमा दोहोर्याएको कार्यलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम समेत बताएका छन्। शर्...
-
सिंहदरवारभित्रै प्रदर्शनकारीद्धारा मन्त्रालय घेराउ
काठमाडौं । देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदवारभित्रै प्रदर्शनकारीहरुले मन्त्रालय घेराउ गरेका छन् । आज बिहान कार्यालय समयमा आफ्ना मागहरु निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै सिंहदरबारमा कर्मचारीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन्। स...
-
गम्भिर कसुरमा नेता नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी
ललितपुर । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेकपा महासचिव चन्दसहितका केही नेताविरुद्ध पक्राउ पुर्जी ...
-
पहिरोले नारायणगढ – मुग्लिन सडक अवरुद्ध
चितवन। नारायणगढ - मुग्लिन सडक अवरुद्ध भएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने भन्ने ठाँउमा बाटोमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि अवरुद्ध सडक खुलाउन कार्य भइरहेको छ । उक...














