अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुद्धिजीवीले देशको नीति निर्माण तहमा सुझाव दिंदा दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद (समाजबादी) जिल्ला कमिटी अछामले आयोजना गरेको बधाई तथा शुभकामनाको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले ...
समाचार
-
-
म्यान्मारको सैनिक सरकार झन् क्रूर बन्दै, पूर्वसांसदसहित ४ जना अधिकारकर्मीलाई मृत्युदण्ड
काठमाडौं । म्यानमारको सैनिक सरकारले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा सरकारले मृत्युदण्ड दिइएको हो। म्यान्मारको अदालतले गत जुनमा उनीहरूलाई मृत्युदण्डको घोषणा गरेको थियो । उक्त कदमक...
-
मन्त्री कुँवरले जिल्ला अस्पताल अछामको अनुगमन गर्दै भनेः सुविधा सम्पन्न बनाउन पहल गर्छु
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जिल्ला अस्पताल अछामलाई सुविधा सम्पन्न बनाउन आफुले पहल गर्ने बताएका छन् । गृहजिल्ला भ्रमणमा रहेका मन्त्री कुँवरले आज अस्पतालको अनुगमन गर्दै अस्पताललाई प्रमुख प्राथमिकतामा राखेर सुविधा सम्पन्न बनाउन पहल गर्ने बताएका हुन् । अस्पतालको भौतिक संरचन...
-
अब जेलमा रहेका कैदीले बिहे र बच्चा जन्माउन पाउने, गर्भवतीलाई जेलबाहिर बस्ने छुट
काठमाडौं । अब नेपालमा जेलमा रहेका कैदीले बिहे र बच्चा जन्माउन पाउने भएका छन् । सरकारले ल्याएको ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ आज संसदबाट सर्वसम्मत रुपमा पारित भएपछि अब कैदीहरुले त्यस्तो सुविधा पाउने भएका हुन् । विधेयकमा भएको ब्यवस्थाअनुसार गर्भवती कैदीलाई जेलबाहिर बस्ने छुट समेत दिइएको छ...
-
शेरबहादुर कुँवर मन्त्री भएपछि पहिलो पटक गृह जिल्लामा, भयो भव्य स्वागत
अछाम । श्रम मन्त्री शेरबहादुर कुँवर गृह जिल्ला अछाम पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका कुँवरलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् । जिल्लाको चौरपाटि गाउँपालिकाको चौंखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साफे बगरमा अछामी जनताले मन्त्री कुँवरको भव्य स्वागत गरेका हुन् । स्वागत तथा सम्मान कार्...
-
पाल्पा बस दुर्घटना अपडेटः ३ महिला ३ पुरुषगरि ६ को मृत्यु, १७ जना घाइते
पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा परि ३ महिला र ३ पुरुषगरी ६ जना यात्रुको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आज अपराह्न भएको बस दुर्घटनामा परि ६ जनाको मृत्यु हुनका साथै १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीको मजुवाबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट २ मा दुर्घट...
-
पाइलट अध्ययनका लागि सरकारले नेपालमै स्कुल खोल्दै
काठमाडौं । नेपाल सरकारले विमान चालक अध्ययनका लागि अब नेपालमै स्कुल खोल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै आगामी ६ महिना भित्र विमान चालक अध्यनका लागि नेपालमै फ्लाइङ स्कुल सञ्चालनको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो । मन्त्रालयले गरेको घो...
-
विदेशी लगानीमा खोलिएको कल सेन्टरमा प्रहरी छापा,डेढ सय युवायुवती पक्राउ
बुटवल । रुपन्देहीको बुटवलमा विदेशी नागरिकको लगानी खोलिएका कल सेन्टरमा प्रहरीले छापा हानेर डेढ सय युवायुवतीलाई प्रक्राउ गरेको छ । ठगी धन्दा गरिरहेको आरोपमा प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई फत्राउ गरेको छ । त्यस्तै जानकीनगरमा ...
-
पुर्नएकीकरण निर्देशिका उत्पादन र रोजगारीको क्षेत्रमा कोसेढुगां सावित हुने- मन्त्री कुँवर
काठमाडौं । श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मध्यनजर गर्दै सरकारले ल्याएको पुर्नएकीकरण निर्देशिका प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेमा उत्पादन र रोजगारीको क्षेत्रमा कोसेढुगां सावित हुन सक्ने बताएका छन् । शनिवार काठमाडौंमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सन्जालले आयोजना गरेको कार्य...
-
नागरिकता विधेयक पारितप्रति माओवादी असन्तुष्ट, विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने अडान
काठमाडौं । संसदबाट पारित भएको नागरिकता विधेयकप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टी जनाएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकासले आज सामाजिकसंजाल फेसबुकमार्फतमा प्रतिकृया लेख्दै पारित नागरिकता विधेयकबारे असन्तुष्टी जनाएका हुन् । उनले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती गरेको समेत आरोप लगाएका ...














