काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनमा क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानद्धारा शुक्रबार आयोजित 'वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय बिषयक अन्तरक्रिया एंव् बधाई तथा सम्मान' ...
समाचार
-
-
श्रममन्त्री कुँवरको निर्देशनमा विदेशका अस्पतालमा उपचाररत श्रमिकलाई सघाउन कार्यदल गठन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा विरामी वा घाइते भई सघन उपचार गराइरहेकाहरुको उद्धार र सहयोगका लागि कार्यदल गठन गर्न निर्देशन दिएका छन् । सरोकारवालाहरुसंगको छलफलमा गरिएको निर्णयलाई कार्यान्वयनका लागि मन्त्री कँवरले वैदेशिक रोजगारीका क्...
-
निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ- प्रधानमन्त्री देउवा
हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । आजदेखि हेटौंडामा सुरु भएको काँग्रस निकट नेपाल प्रेस युनियनको ९औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोक...
-
भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँडिनु हुँदैन्ः जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिकता वितरण गर्ने काममा सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दु...
-
श्रममन्त्री कुँवर र नवनियुक्त राजदूतहरुबीच छलफल, कामदारको सुरक्षाबारे मन्त्रीको चासो
काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरुसंग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका बिषयमा चासो ब्यक्त गरेका छन् । बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अर्फिकाका राजदूत दान बहादुर तामाङसंगको छलफलमा मन्त्री कुँवरले व...
-
‘कबड्डी ४’ की नायिका मिरुनाले लण्डनबाट मास्टर्स डिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाइन
काठमाडौं । यसबर्ष चर्चामा रहन सफल ‘कबड्डी ४’ की नायिका मिरुना मगरले लण्डनबाट मास्टर्सडिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाएकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्दै ब्रनेल गोल्ड अवार्ड पनि जितेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर ड...
-
अध्यक्ष ओली भन्छन्ः ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता छैन्,अब सिधै बिजुलीको तार पुग्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब नेपालीका भान्छामा सिधै बिजुलीका तार पुग्ने बताएका छन् । सरकारमा हुँदा जनताका घर घरमा ग्यासका पाइप पुर्याउँछु भन्दै आश्वासन दिएर आलोचित बनेका ओलीले अब ग्यास पाइप नभई भान्छामा सिधै बिजुलीका तार पुग्ने बताएका छन् । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज का...
-
श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
काठमाडौँ । श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । संसदमा आज भएको मतदानमा विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गर्दै निर्वाचित भएका हुन्। कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् । ...
-
गभर्नर वर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनद्धारा राष्ट्र बैंकअगाडि प्रदर्शन
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको वर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गरेका छन् । राजनीतिक दलमा आवद्ध भएर गभर्नर पदमा बस्नु गैरकानुनी हुने भन्दै सत्तारुढ दलका तीन विधार्थी संगठनहरुले अधिकारीको राजीनामा माग्दै आज बिहान बैंकअगाडि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्र बै...
-
कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रि...














