• माध्यामिक तहको टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत आज सार्वजनिक गरेको हो। आयोगकाअनुसार सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । ४३९ परीक्षार्थीले सेट अथ...

  • टाट पल्टेको श्रीलंकामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, रनिल विक्रमसिंघेको सम्भावना

    काठमाडौँ । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि संसद्‍मा चुनाव हुँदैछ । गोटाबाया राजापाक्षको राजीनामापछि नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेकोहो । राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दिसानायकेबीच प्रतिस्पर्धा हुने भ...

  • मेयर बालेनले दिए दुई संचारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा क्षतिपुर्तीसहित कारवाहीको उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई संचारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा क्षतिपुर्तीसहित कारवाहीको उजुरी दिएका छन् । मेयर साहले आज नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । बजेट विनियोजनका बिषयमा महानगरविरुद्ध भ्रामण समाचार प्रकाशन र प्रसारण गरेको भन्दै म...

  • पूर्वमन्त्री झाक्रीलाई संकेत गर्दै मन्त्री मेटमणि चौधरीले भनेः ‘मन्त्रीबाट जाँदा हाँसेरै जान्छु’

    काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा कुनै गुनासो र निरासा नहुने बताएका छन् । मन्त्री हुँदा आफु हाँसेरै आएको र मन्त्रीबाट जाँदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । बैठक...

  • काँग्रेसले भदौमा चुनावलक्षित विशेष अभियान सञ्चालन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले चुनावलक्षित विशेष अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी संघ र प्रदेशको चुनावलाई लक्षित गर्दै भदौं महिनामा देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ । जनता...

  • श्रम मन्त्री कुँवरले गरे सामाजिक सुरक्षा कोषका योगदानकर्ताले लाखौं रकम पाउने ब्यवस्था

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ जारी गरेका छन् । मन्त्री कुवँरले आज उक्त निर्देशिका जारी गरेका हुन् । निर्देशिका जारी भएपछि अब सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर सापटी ऋण पाउने बाटो समेत खुलेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका...

  • मोदीसँग भेट हुन नसके पनि मलाई कुनै टेन्सन छैन्- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन नसकेपनि आफुलाई कुनै टेन्सन नभएको बताएका छन् । भारत भ्रमण सकेर आज साँझ स्वदेश फर्केका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै ट...

  • भारत भ्रमणबाट फर्केपछि प्रचण्डले भनेः इतिहासमा थाती रहेका नेपाल-भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाए

    काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएका बताएका छन् । भारतको तीनदिने भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिवि विमानस्थलमा संचारकर्मीसंग प्रतिकृया दिदैं इतिहासमा थाती रहेका नेपाल भारत सम्बन...

  • निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समेत भोट हाल्न दिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले आउने निर्वाचनहरुमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समेत भोट हाल्न दिन आदेश दिएको छ । आउने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई समेत मतदान गर्नबाट नरोक्न सर्वोच्चले आदेश गरेको हो। उनिहरुलाई निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्य...

  • राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले सपथ

    काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका...