• दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

    दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार दलजित धामी निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराएका छन् । मत परिणमअनुसार अध्यक्ष धामीले ३ हजार ७८३ मत प्राप्त गरे भने प्रेमसिंहले...

  • उदयपुरको लिम्चुङवुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

    उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् । मतगणना परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् भने उनका प्...

  • बालेनले जित्ने र नजित्ने दावी गर्दै २८ किलो खसीको बाजी

    खोटाङ । देशकै राजधानी काठमाडौंको महनगरपालिकाको मयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेल साहको देशव्यापी चर्चा भइरहेको छ । एकथरीले उनलाई विजेता नै घोषणा गरिसेका छन् । मत गणना सुरु भएदेखि नै बालेनले अग्रता कायमै राखेका कारण पनि उनका सर्मथक जित्नेका ढुक्क छन् । तर, बालेनकै जित र हारलाई दावी गर्दै खोटाङमा खसी बाजी लगा...

  • धादिङको गल्छी गाउँपालिका-३ मा माओवादीका भुजेल विजयी

    धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नं। ३ मा नेकपा माओवादी केन्द्र विजयी भएको । माओवादीका राजन भुजेल वडाध्यक्षमा विजयी भएका हुन्। गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कपिल रेग्मीले ४८८ मत प्राप्त गरे । रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बन...

  • विवादपछि रोकिएको भरतपुरको मतगणना सुचारु

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका पुनह सुचारु भएको छ । मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भए...

  • कंचनपुरको लालझाडी-३ मा माओवादीका चौधरीको प्यानलै विजयी

      कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिका वडा-३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार टिकाराम चौधरी विजयी भएका हुन् । उनि २०७४ को निर्वाचनमा वडाध्यक्षमा जितेको थिए। मत परिणामअनुसार चौधरीले नेपाली काँग्रेसका रोहित बडायकलाई २२५ मतको अन्तरले हराउँदै अध्यक्षमा पुनः निर्वाचित भएका छन् । व...

  • गोरखा नगरपालिकाको-४ मा माओवादी केन्द्र विजयी

    गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्र जिवयी भएको छ । माओवादी वडाध्यक्ष उम्मेदवार लाल प्रसाद भट्टराई विजयी भएका छन्। उनले ५ सय ९७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।...

  • धनकुटामा एमालेका निर्वाचित वडा सदस्यको विजयी खुशियाली मनाउँदै गर्दा मृत्यु

    धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा २ मा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित सूर्यअटल मगरको मृत्यु भएको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका मगरको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।...

  • बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

    बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश रोकाया २ हजार ७७४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्...

  • रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ मा कांग्रेस विजयी

    रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नंं-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् । उनले १२ मत अन्तरले एमाले उम्मेदवार किरण नेपाललाई हराएका छन् । क्षेत्रीले १ हजार ३१८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेपालले १ हजार ३०६ मत पाएका थिए ।...