काठमाडौं । यहि वैशाख ३० हुने स्थानिय तह निर्वाचनका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिने आज अन्तिम दिन हो । उम्मेदवारी दर्ता गरेकाले नाम फिर्ता लिन चाहनेहरूका लागि आज बेलुकी ५ बजेसम्मको समयअवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता गर्दा सम्बन्धित स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले ज...
समाचार
-
-
काँग्रेसका बागी उम्मेदवारलाई फिर्ता लिन देउवाको हार्दिक अपिल
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन हार्दिक अपल गरेका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई नै विजयी बनाउन सक्रियताका लागिपर्न समेत अपिल गरेका छन् । बागी उम्मेदवारी फिर्ता लिने म्याद भोली साँझसम्म मात्रै...
-
चर्चित गायक प्रमोद खरेल चढेको कार गम्भीर दुर्घटनामा, प्रमोदको अवस्था केछ ?
काठमाडौं । चर्चित गायक प्रमोद खरेल चढेको कार गम्भीर दुर्घटनामा परेको छ । मध्यराती दाङमा आफु चढेको कार गम्भिर दुर्घटनामा परेको गायक प्रमोद ले जानकारी दिएका छन् । 'काठमाण्डौंमा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगजको फ्लाईट लिएर तुलसीपुर दाङमा हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट अघि मात्र आयोजकले चलाएको क...
-
केपी ओलीलाई गगन थापाको जवाफः ‘ओलीले मुख छाड्नु नयाँ कुरा होइन, जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् । आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय सांसद समेत रहेका थापाले एमाले अध्यक्ष ओली कालो मन भएको मान्छे भएको बताएका हुन् । ओलीले कसैलाई मुख छाड्नु नयाँ कुरा नभएको नेता थापाले बताए । 'केपी ओल...
-
एमालेसँग चुनावी तालमेल गर्नेलाई माओवादीले पार्टीबाटै निस्कासन गर्यो
भोजपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई माओवादी केन्द्रले पार्टीबाटै निस्कासन गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रको नीति विपरीत भोजपुर जिल्लाको दुई नगरपालिकाको वडामा स्थानिय माओवादी नेताहरुले तालमेल गरेका थिए । एमालेसंग चुनावी तालमेल गरेको भन्दै भो...
-
महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ, धन्दाबारे थाहा पाएपछि प्रहरी नै चकित
काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाइ आज पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले अनुसन्धान गरिरहेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी ब...
-
उपसचिवबाट राजीनामा दिएर मेयरको चुनाव लड्न गएका भुसालले टिकटै पाएनन्
नवलपुर । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनमा मेयर पदका लागि भिड्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर नवलपुरको देवचुली नगरपालिकाको मेयर पदका लागि टिकट मागेका भुसाललाई नेपाली काँग्रेसले टिकट नदिएको हो...
-
काँग्रेसको घोषणापत्रलाई ओलीले भनेः ‘बकवास र पागलहरूको प्रलाप’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रलाई पागलहरुको प्रलाप भन्दै कडा टिप्पणी गरेका छन् । आज काठमाडौंमा मनमोहन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप भनेका...
-
गभर्नर निलम्बनसम्बन्धी रिटमा आज अन्तरिम आदेशबारे टुङ्गो लाग्ने
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आज सर्वोच्च अदातलमा छलफलका लागि दुबै पक्षलाई बोलाइएको छ । गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन थालेको सरकारले छानबिन गर्न पाउने वा नपाउनेबारे आज सर्वोच्चमा दुबै पक्षलाई छलफलका लागि बोलाइएको हो । बैंकिङ प्रणालीको अति गोप्य सूचनाहरू चुहाएको, कार्यक्षमताको अभाव भएक...
-
उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने समय आज एक दिन
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध दाबी विरोधको उजुरी दिन आज एक दिनको समय दिइएको छ । दाबी विरोधको उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा उम्मेदवार हुनका लागि आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन...













