काठमाडौं । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह चुनावका लागि आज र भोलि मनोनयन दर्ता गरिदैछ। निर्वाचन आयोगले दुई दिन दिएको समअनुसार आज र भोली मनोनयन दर्ता गरिन लागेको हो । आयोगले आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई आज र भोलीसम्म उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । ...
समाचार
-
-
अमेरिकी सांसदहरुद्धारा एमसीसी पास गरेकोमा नेपालको संसदप्रति आभार ब्यक्त, सहयोगलाई निरन्तरता दिने
काठमाडौं । नपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। 'नेपाल–अमेरिका संसदीय मैत्री समूह' सँग आज काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आगामी दिनमा पनि आवश...
-
ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार नेता, कार्यकर्ता बस्नै सक्दैनन्-अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारले उनिसंग कोहि बस्नै नसक्ने बताए । नेकपा स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल नेता, कार्यकर्ताहरु बस्नै नसक...
-
अमेरिकी संसदीय टोली पनि नेपाल आयो
काठमाडौं । अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल आएको छ। सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा अमेरिकी उच्चस्तरीय संसदीय टोली आज नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको हो । नेपालस्थित अमेरिकी दूतावासले जनाएहनुसार भैमण टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि...
-
आजदेखि एसइई परीक्षा सुरु, देशभरबाट ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी
काठमाडौं । आजदेखि यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा देशभरबाट ११ हजार ६१५ विद्यालयका नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी भइरहेको एसइईका परीक्षा नियन्त्रक अर्जुन र...
-
अभिनेत्री केकीले विवाहको तस्बिर सार्वजनिक गर्दै भनिन्ः म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं
काठमाडौं । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । आज साँझ सामाजिक संजालमार्फत बिहेका तस्बिरहरु सार्वजनिक गर्दै केकीले आफु वैवाहिक बन्धनमा बाधिएको सार्वजनिक गरेकी हुन् । उनले रोहित तिवारीसँग काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा विवाह गरेकी हुन् । रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल ...
-
प्रचण्डको उपस्थितीमा कांग्रेस कञ्चनपुरका सहसचिव चौधरीसहित ५ सयबढि काँग्रेस नेता, कार्यकर्ता माओवादी प्रवेश
कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा चौधरी माओवादी प्रवेश गरेका हुन् । उनिसंगै कंचनपुरको बेलौरी नगरपालिका–२ को वडा कार्यसमिति सचिव हरिराम जोशी पनि माओवादी प्रवेश गरेका छन्। उक्त क...
-
प्रचण्डले भनेः ‘देशकै ठुलो पार्टी हुँदा पचाउन नसकेर पखाला चल्यो,अब मजाले पचाउँछौं’
कैलाली । नेकपा माओवादी केन्द्रका प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल हुँदा पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबैभन्दा ठुलो पद हुँदा आफुहरुले पचाउन नसकेर पखाला चलेको समेत टिप्पणी गरेका छन् । ‘हामीलाई जनताल...
-
भारतमा फेरी कोरोना बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसकाबारे सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा फेरी कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । कोराना संक्रमणको जोखिम अझै कायमै रहेकाले सतर्कता अप...
-
स्वाथ्यमन्त्रीको निमन्त्रणामा डब्ल्यूएचओका महानिर्देशक नेपाल आए
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा गेब्रेयसस आज काठमाडौं आइपुगेका हुन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेललगायतका अधिकारीले त्रिभुवन अन्र्तराष...














