इन्डोनेशिया । इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङख्या १३ सय ४७ पुगेको अधिकारीहरूले जनाएका छन् । मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो। मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर ...
समाचार
-
-
ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बयोवृद्वा बलात्कृत
डोटी । जघन्य अपराधका रुपमा मानिएको बलात्कार घटना यसरि घटिरहेका छन की, जुन पत्याउन पनि गारो भइरहेको छ । निर्मला पन्त बलात्कार हत्याकाण्डले न्याय नपाइरहको अवस्थामा सुदूरपश्चिम प्रदेशकै डोटीमा एउटा अपत्यारिलो बलात्कारको घटना भएको छ । ज्येष्ठ नागरिक दिवसकै दिन सोमबार बिहान बडिकेदार गााँउपालिकी एक ७४ वर्षीया बयोवृद्वा बलात...
-
राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ- नेता गच्छदार
विराटनगर। मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् । नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्रा...
-
निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको पुर्बमन्त्रीको ठोकुवा
डोटी । कांग्रेस नेता तथा पुर्बमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरेका छन् । निर्मला हत्याकाण्ड घटनाक्रमको सुरुवात र जरो बम दिदीबहिनी भएकाले उनिहरुलाई नै हत्यारा थाहा हुने नेता बलायरको दाबी छ । सूदुरपश्चिम प्रदेशको डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस...
-
निर्मलाको न्याय हराएकै हो त ? यसरि फेरि सम्भव छ अनुसंन्धान !
निर्मला बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । आशंका गरिएका यी तीनैजनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’सँग मेल नखाएपछि सार्वजनिक टिप्पणी हुन थालेको छ, के यो प्रकरण ‘नो वान रेप्ड एन्ड किल्ड निर्मला’मा गएर टुंगिन लागेको हो त...
-
बलात्कारका घटना बढ्या बढेई, सुदूरपश्चिममा फेरि सामुहिक बलात्कार
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा भएको निर्मला हत्याकाण्डले सिंगो देश नै रन्थनिएका बेला फेरि अर्को बलात्कारको घटना सार्बजनिक भएको छ । डडेल्धुराको भित्रीमधेसमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्लाको पशुराम नगरपालिकाकी ति किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्...
-
निर्मला हत्याकाण्डः ‘भेजिनल स्वाब’ सक्कली त हो ?
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको ...
-
संसद्मा महिला: दक्षिण एसियामै नेपाल अगाडि
श्रीलङ्कामा पाँच दशकअघि प्रधानमन्त्री चुनिएकी सिरिमभो बन्दरनाइकलाई विश्वकै पहिलो महिला प्रधानमन्त्री मानिन्छ। उनकी छोरी चन्द्रिका कुमार तुङ्गा पनि सन् १९९० को दशकमा श्रीलङ्काको पहिलो महिला राष्ट्रपति बनिन्। श्रीलङ्का मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तान र बांग्लादेशले पनि दशकौँअघि नै महिला प्रधानमन्त्री चयन गरिस...
-
असफल प्रेमले निम्त्याएको दुर्घटना : बिमल र बसन्तीको यस्तो थियो ‘प्रेम’ गोलचक्कर
परासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ वर्षीय विमल सिर्पालीले सोही स्थानकी २७ बर्षीया बसन्ती परियारको शरीरमा एसिड छर्कनुका साथै छुरा समेत प्रहार गरे । विमलले छर्केको एसिड र छुरा प्रहारबाट गम्भीर घाइते बनेकी बसन्तीको हाल चितवनस्थित एक अस्पतालमा उपचार भइरहेको छ । किन छर्के विमलले एसिड ? प्रहरीका ...
-
प्रचण्ड कसरी फेस गर्छौ, ओली धेरै ट्याँट्याँ नगरे हुन्छः प्रकाण्ड
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्त...


















