बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएकाृ छ। अध्यक्षमा माओवादीका हिमाल त्रिपाठी ९ हजार ३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । यस्तै नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए । राप्रपाका चुडामणि ...
प्रदेश समाचार
-
-
काठमाडौंको गोकर्णेश्वरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए । उपमेय...
-
हुँदाखाँदाको अधिकृतको जागिर छाडेर मेयरमा उठेका गिरिको जमानत नै जफत, सपना चकनाचुर
काभ्रे । काभ्रेको बनेपाको मेयर पदका लागि उम्मेदवारी दिएका कञ्चन राज गिरि जमानत नै जफत हुनेगरी पराजित भएका छन् । मेयर बन्नका लागि उनले हुँदाखाँदाको विद्युत प्राधिकरणको अधिकृतको जागिर नै छाडर निर्वाचनमा होमिएका थिए । स्वतन्त्र उम्मेदवार गिरिले पुतली चुनाव चिन्ह पाएका थिए । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ग...
-
कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान्–श्रीमती नै विजयी
कंचनपुर । कंचनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा श्रीमान् – श्रीमती नै विजयी भएका छन् । वडा सदस्य पदमा विजयी हुनेमा श्रीमान् – श्रीमती सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । फरक-फरक पार्टीबाट चुनाव लडेर उनिहरु विजयी भएका हुन्। सन्दीप नेकपा एमाले बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव ल...
-
पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस-एमाले गठबन्धन पछार्दै माओवादी विजयी
रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कांग्रेस एमालेको गठबन्धनलाई पछार्दै नेकपा माओवादी केन्द्र विजयी भएको छ । मतपरिणाम अनुसार मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरी शर्मा ९विएम० विजयी भएका छन् । वादीले ६ हजार ८८२ मत प्प्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर ...
-
गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ मत प्रापत गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरे । त्यस्तै उपमेयमरमा श्रेष्ठले ७...
-
काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयर र उपमेयर जितेका रामेश्वर बोहरा र भवानी डोटेल धिताल यसपटक भने काँग्रेस उम्मेदवारसंग पराजित भएका छन् । मेयरमा न...
-
म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३ हजार १२३ मत प्रापत गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २ हजार ५४८ मत पाइन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र विज...
-
काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए । त्यस्तै उपाध्यक्ष पदमा नेपाली का...
-
ललितपुर महानगरको वडा-५ मा एमालेका श्रेष्ठ विजयी
ललितपुर । ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका छन् । पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 248
- Next Page »
















