• अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन्ः तपाई फर्केर आउनुहोस, पार्टी सुध्रिढ बनाउन तपाईको आवश्यकता छ

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् । एमाले काठमाडौंले आज आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेका नेता नेपाललाई एमालेमा फर्कि...

  • कंचनपुर जिसस सदस्य पन्तको निधनमा सार्वजनिक बिदा

    कचंनपुर । जिल्ला समन्वय समिति कंचनपुरका सदस्य बलराम पन्तको निधनमा जिल्लाको शुक्लाफाँटा नगरपालिकाले आज एकदिन सार्वजनिक बिदा दिएको छ । सदस्य पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज एक दिन नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडा नं ५ बाट पन्त वडासदस्य पदमा निर्वाचित भई जि...

  • सुदूरपश्चिम प्रदेशमा १३ सांसदले छोडे केपी ओलीको साथ, माधव नेपालको पार्टी ठुलो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा १३ सांसदले नेकपा एमाले छोडेका छन् । आइतबार थप ३ सांसदले केपी ओली नेतृत्वको एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । समाजवादीमा थप भएका सांसदमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङ...

  • लालझाडी गाउँपालिका–६ को कांग्रेस सभापतिमा चन्द निर्विरोध निर्वाचित

    कंचनपुर । नेपाली कांग्रेसले कंचनपुरको लालझाडी गाउँपालिकाको –६ को सभापतिमा गोपाल चन्दलाई निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न १४औं वडा अधिविशनले चन्दलाई सर्वसहमत वडा सभापतिमा निर्वाचित गरेको हो । वडाका कृयाशिल सदस्यहरुको भेलाले मतदान अधिकृत भोज राज रानाको उपस्थितीमा अधिवेशन सम्पन्न गरेको पूर्व वडा सभाप...

  • पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु, ५ घाइते, एक बेपत्ता

    पोखरा । पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता भएका छन् । पहिरोमा परेर ५ जना घाइते भएका छन । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहि...

  • प्रदेश १ मा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा

    विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । तात्कालिन नेकपा एमालेबाट सांसद बनेका राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेपालको नयां पार...

  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२ मत, विपक्षमा शुन्य

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष प्रस्ताव गरेका थिए । जसमा प्रदेशका कुल सदस्य संख्या ८० मध्ये ४२ सदस्यले केसीलाई विश्वासको मत दिएका छन् भने विपक्षमा शुन्य मत र एक जना त...

  • ओलीले नियुक्त गरेका बागमती प्रदेश प्रमुख हटाइए, नेपालले प्रस्ताव गरेका शर्मा नियुक्त

    काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई हटाएर शर्मालाई नियुक्त गरिएको हो । राष्ट्र...

  • लुम्बिनी प्रदेशको नयां सरकारले आजै गर्यो यस्ता आठवटा जनमुखी निर्णय

    काठामाडौं । माओवादी केन्द्र नेतृत्वमा आज गठन भएको लुम्बिनी प्रदेश सरकारले आजै आठ वटा निर्णय गरेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीको अध्यक्षतामा साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु यस्ता छन् : – प्रदेश नम्बर ५ प्रदेश ...

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी

    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीम...