कपिलवस्तु । कपिलवस्तुमा कोरोना उपचारमा संलग्न एक नर्सलाई संक्रमण देखिएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्सलाई संक्रमण देखिएको हो । उक्त अस्पतालमा कार्यरत उनीसहित ९ जनाको स्वाब संकलन गरिएको मा उनको रिपोर्ट पोजिटिभ आएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिसकेक...
प्रदेश ५
-
-
कपिलवस्तुका संक्रमित क्वारेन्टाइन जानु भन्दा पहिले दुईदिन घरमै बसेका थिए
बुटवल । कपिलवस्तुमा एकैदिन सोमबार १६ जना कोरोना संक्रमित भेटिएका छन् । ति सबै संक्रमित भारतका विभिन्न शहरबाट आएका खुलेको छ । लकडाउनकै बेला भारतबाट नाका छल्दै लुकिछिपि आएकाहरुमध्ये कोही सिधै क्वारेन्टाइन गएका थिए भने कोही घरमा पुगेका थिए । भारतबाट आएर घरमा दुई दिन बसेर अनि क्वारेन्टाइन गएका तीन जना फेला परेका छन्...
-
एकैदिन २४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै संक्रमितको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार कपिलवस्तुमा १६ रुपन्देहीमा ६, बर्दियामा १ र सप्तरीमा १ गरी २४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणम...
-
एकैदिन १० जना संक्रमित भेटिएपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल
कपिलवस्तु । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कविलवस्तु जिल्लालाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज साँझ ५ बजेबाट जेठ ५ गते सम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । कपिलवस्तुमा भारतबाट लुकेर आएकाहरुमा कोरोना संक्रमण देखिन थालेपछि जोखिम पनि बढेको छ । अहि...
-
भारतबाट आएका थिए कपिलवस्तुका काेराेना संक्रमित
कपिलवस्तु । कपिलवस्तुका कोरोना संक्रमित सबै भारतबाट आएको खुलेको छ । लकडाउनकै बेला एक साताअघि उनीहरु भारतको मुम्बई र पन्जाबबाट आएको खुलेको छ । कोरोना रोकथामका लागि घोषणा गरिएको लकडाउनकै बेला उनीहरु सुरक्षाकर्मीलाई छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका पुगेका बताइएको ...
-
थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु कपिलवस्तुको यसोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का स्थानीय बासिन्दा रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय ...
-
शनिबार थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं । शनिबार नेपालमा थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, क...
-
नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । त्यस्तै ३० जना निको भएर घर फर्किएका छन् भने, घर फर्किएका मध्ये ३ जनामा पुन : कोरोना संक्रमण देखिएको छ ।...
-
कपिलवस्तुका कोरोना संक्रमित मुम्बईबाट ४ दिनअघि नेपाल आएका थिए
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना भारतको मुम्बईबाट आएको खुलेको छ । उनीहरु लुकेर चोरबाटो हुँदै ४ दिनअघि नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । जिल्लाको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका संक्रमति दुबै जना वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको खुल...
-
चट्याङ लागेर एकको मृत्यु पाँच घाइते
सल्यान । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ की ६ वर्षीया हिमाली राना रहेकी छन् । चट्याङ लागेर घाइते भएकी रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै चट्याङ लागेर बालिकाका बुवा ३६ वर्षीय अतिराम राना, ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 44
- Next Page »









