काठमाडौं । डाक्टर र कर्मचारीको सामूहिक राजीनामा पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई उपचारमा समस्या भएको छ । विरामीको चेकजाँचका लागि प्रतिष्ठानमा कोही पनि कर्मचारी नहुँदा समस्या भएको हो । उपकुलपतिको कार्यशैली ठीक नभएको भन्दै एकैपटक भदौ ५ मा २२ जनाले सामूहिक राजीनामा दिएका थिए । उनीहरुको ‘राप्ती स्वास्...
प्रदेश ५
-
-
पत्रकार आत्महत्या प्रकरण अपडेटः प्रहरी अनुसंन्धान सकियो, अनुसंन्धानको फाइल सरकारी वकिलकै कार्यालयमा
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित रवि लामिछाने लगायत तीनै जनाको अनुसंन्धान फाइल अहिलेसम्म सरकारी वकिलको कार्यालयमा नै छ । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नोतर्फबाट सम्पुर्ण अनुसंन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा पेश गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए । उक्त फाइलका आधारमा...
-
बर्दियामा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिकाका १ भुरीगाँउका ७० वर्षीय पहाडिया थारू रहेका छन् । उनलाई आइतबार विहान घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।...
-
अस्मिता कार्की र शालिकरामबीचको प्रेमसम्बन्धको रहस्य दाजुले खोले (भिडियोसहित)
काठमाडौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र नर्स अस्मिता कार्कीबीच भनिएको प्रेम सम्बन्धका बिषयमा अस्मिताका दाजुले मुख खोलेका छन । अनमोलपोष्टसंग कुराकानी गर्दै अस्मिताका दाजु जगत कार्कीले आफ्नो बहिनीलाई झुट बोलेर प्रेममा पारेको आरोप लगाएका छन् । आफ्नो अविवाहीत रहेको भन्दै बहिनीलाई विभिन्न जालझेलमा पारी फ...
-
रवि लामिछाने आज रिहा होलान ? तीनै जनालाई अदालतमा पेस गरिदैं
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएर विगत दश दिनदेखि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई आज अदालत पेश गरिदैछ । अनुसंन्धानका लागि अदालतद्धारा दिइएको दोस्रो पटक ५ दिनको म्याद शनिबार सकिएपछि आज आइतबार उनलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीका अनुसार उनिहरुल...
-
रवि नायक हुन खलनायक बनाउने काम रोकिनु पर्छ-कलाकार दिपकराज गिरी (भिडियो)
काठमाडौं । कलाकार दिपक राज गिरीले हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने जनताका नायक भएकाले उनलाई खलनायक नबाउन अनुरोध गरेका छन् । शनिवार रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उनले आत्महत्या गर्नेहरु सबै निर्दोष र आरोपितहरु सबै दोषी नहुने बताए । रविले आवाजविहीनहरुका लागि आवाज उठाएर जनताको मन जित्ने काम ...
-
२५ डाक्टरले दिए सामूहिक राजीनामा
दाङ । जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा। संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, ...
-
विप्लवका जनसरकार प्रमुख नै पक्राउ
नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरु पक्राउ पर्ने क्रम जारि छ । जिल्ला देखि केन्द्र तहसम्मका नेताहरुलाइ प्रक्राउ गर्दै प्रहरीले मुद्धा लगाइरहेका बेला नवलपरासी जनसरकार प्रमुख पनि पक्राउ परेका छन् । विप्लव समुहका जिल्ला सदस्य समेत रहेका प्रमुख प्रेमप्रसाद ढकाललाई गएराती पक्राउ गरिएको नवरपरासी प्रहरीले ज...
-
रबि लामिछानेका सर्मथकको बिषयमा महानगरपालिकाले निकाल्यो विज्ञप्ती
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा उच्च पदस्थ व्यक्ति लगायत आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आपत्ती जनाएकी छन । महानगरपालिकाले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाको छानबिनका लागि प्रक्राउ परेका व्यक्तिहरुका समर्थनहरुले राज्यका उच्च पदस्थ ब्यक्ती लगाय...
-
बसपार्कको एक होटलमा महिला र पुरुष मृत भेटिए
काठमाडौं । बसपार्कको एक होटलमा एक जोडी मृत भेटिएका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएका हुन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार होटलको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन्...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 44
- Next Page »













