पारसपछि राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई


काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा मल्ललाई जिम्मेवारी दिएको हो ।

क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाउदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार