कालिकोट । दलितलले मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्नेविरुद्ध उजुरी दर्ता गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिका ४ मुग्राहाका २५ वर्षीय पंखबहादुर विकलाई मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्ने समूहविरुद्ध उजुरी दर्ता गरिएको हो । पीडितले सोही गाउँपालिका ४ मुग्राहाका अर्जुन शाही, कमल शाही र युवराज ...
कर्णाली
-
-
पहिरोले घर पुर्दा कालिकोटमा एकैपरिवारका ६ जनाको ज्यान गयो
काठमाडौं । पहिरोले घर पुर्दा कालिकोटमा एकैपरिवारका ६ जनाको ज्यान गएको छ । जिल्लाको महाबै गाउँपालिका ३ नकुमा गएराति आएको पहिरोले घर पुर्दा ६ जनाको ज्यान गएको हो । पहिरोले पुरिएको घर वडा सदस्य रजबहादुर विष्टको भएको बताइएको छ । ज्यान गुमाउनेमा विष्टका दुई छोराहरु १३ बर्षीया पुष्प विष्ट र ११ बर्षीया प्रविन विष्ट, छोरी...
-
गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ
सुर्खेत । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका केसीसति चार जना पक्राउ परेका हुन् । उनीसहित भतिजा सुवास केसी, भाइ विकास केसी र भीमसेन केसीलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनीहरु बाहिरबाट ताला लगाएर कार्यालयभित्रै कागजा...
-
जाजरकोटमा पहिरो जाँदा एक जना बेपत्ता, एक घाइते
जाजरकोट । जाजरकोटको पुनमा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । अर्का एक जना घाइते भएका छन् । भेरी नगरपालिका ७ पुनमा दोकान नजिकै सुख्खा पहिरो खस्दा स्थानिय १२ बर्षीय खिमबहादुर परियार बेपत्ता भएका हुन् । पहिरोमा परेका उनका साथी १२ बर्षीय प्रदीप विश्वकर्माको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल जाज...
-
विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या जाजरकोटमा ५ पुग्यो
सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जिल्लाको कुशे गाउँपालिका १ स्याक्रीमा ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा ...
-
कालिकोटमा पहिरोमा परी एकै परिवारका सातसहित ९ जनाको मृत्यु
कालीकोट । पहिरोमा परी कालिकोटकाे नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा रहेका छन् । त्यस्तै...
-
पहिरोले घर पुर्दा रुकुममा दुई जनाको मृत्यु
रुकुम । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाफिकोट गाउँपालिका ९ स्यालाका १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनार रहेका छन् । उनीहरुको मंगलबार विहान आएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जनाको शव एकै ठाउँमा फेला पारेको थियो । त्यस्तै ...
-
कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना
सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना पुष्टि भएको । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखमा ...
-
जंगली च्याउ खाँदा एक जनाको मृत्यु, एकै परिवारका सात बिरामी
जाजरकोट । जाजरकोटमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका १ स्याँक्रीकी तीन वर्षीया अञ्जना चलाउने रहेकी छन् । त्यस्तै च्याउ खाँदा सोही ठाउँका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, ...
-
सोमबारको पुजा गर्न गएकी महिलाको मृत्यु
सुर्खेत । साउने सोमबारको पूर्जा र्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५, भट्टेघारीकी ६० वर्षीय लक्ष्मी शाही रहेकी छन् । पुजा गर्न मन्दिरको लाइनमा बसेका बेला एक्कासी ढलेर बेहास भएपछि उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 23
- Next Page »












