काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...
प्रदेश १
-
-
सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’
काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...
-
सिंचाई कार्यालय प्रमुख यादव घुस लिंदै गर्दा पक्राउ
भोजपुर । घुस लिंदैं गर्दा भोजपुरमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । भोजपुरको सिचांई विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस लिदैं गर्दा पक्राउ परेका हुन । प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियरका रुपमा कार्यरत यादवलाई उपभोक्ता समितिबाट...
-
झापामा मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु
झापा । मोबाइल चार्ज गर्दा विद्युतीय करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका १ घर भई झापाको गौरादहमा मामाघरमा बस्दै आएका रोशन महतो रहेका छन् । ६ वर्षीय रोशनको मोबाइल चार्ज गर्न लाग्दा मोवाइबाटै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
-
भोजपुर गोलीकाण्ड बारे विप्लवको भनाई, प्रतिरोध गर्दा नीरकुमारको मृत्यु
काठमाडौं । भोजपुरमा विप्लव समूहले चलाएको गोली लागेर प्रहरी जावनको मृत्यु भएको विषयमा विप्लवले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो । सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राईको मृत्...
-
इटहरीका विवादित मेयर चौधरीले किन लगाए आफ्नै घरमा डोजर
काठमाडौं । टहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् । घरको पर्खाल सार्वजनिक जग्गामा परेपछि मंगलबार डोजर चलाएका हुन् । बेला बेला कुनै न कुनै नयाँ कुराले चर्चित मेयर चौधरीले यतिबेला सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएका छन् । उनले उपमहानगरपालिका भित्र सार्वजनिक जग्ग...
-
विप्लवका संखुवासभा जिल्ला नेता पक्राउ
काठमाडौं । सरकारले पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । आज मात्रै संखुवासभाबाट विप्लव समूहका जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि असार १६ गते संखुवासभामा गोली चलेको थियो । प्रहरीले संखुवासभाका जिल्ला नेता निमा दोर्जी तामाङलाई गोली चलेको ठाउँबाट पक्राउ गरेहो छ । उनको सा...
-
किन उड्यो टोली सहित सेनाको हेलिकोप्टर संखुवासभातर्फ
काठमाडौं । संखुवासभामा विप्लव समूहले प्रहरीको टोलीलाई लक्षित गरेर गोली चलाएपछि सहायताका लागि काठमाडौं बाट सेनाको टोली गएको छ । विप्लव समूहले सिलिचोङ १ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा टोलीमा ५० जना रहेका छन् । प्रहरीका अ...
-
विप्लव र प्रहरीबीच दोहोरो गोही हानाहान
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा गोली हानाहान भएको हो । जिल्ला सदरमुकामबाट दुई दिन पैदल पछि मात्रै पुगिने उक्त ठाउँमा घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको जानकारी पाएपछि ...
-
सेफ्टी ट्यांकीमा निसास्सिएर चारको मृत्यु
बिराटनगर । निमार्ण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवषरी नगरपालिका ९ का फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलम रहेका छन् । मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । बेहोस भएका मध्ये चार जनाको मृत्यु भएको छ भने एक जना...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 29
- Next Page »













