• अपडेट : धनगढी विष्फोटका घाइते एक जनाको मृत्यु

    धनगढी । विहिबार बेलुका धनगडीमा भएको शक्तिशाली बम विष्फोटमा परी धाइते भएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्फोटमा परी गम्भिर घाइते राम सिंह रहेका छन् । शहीद गेटस्थित नीलम होटलमा भएको विष्फोटमा घाइते भएका सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । सिंहको आफैंले बोकेको बम...

  • एता विप्लवसँग वार्ता उता धनगढीमा शक्तिशाली विष्फोट, ५ घाइते

    धनगढी । विप्लव समूहसँग सरकारले वार्ता गरिरहेको विषय चर्चामा आइरहेका बेला धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । विहिबार बेलुका धनगढीमा भएको विष्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, जितेन्द्र यादव, मोबिन खान, बझाङका राम सिंह र धनगढी ४, बोराडाडीका केशवराज पाण्डे छन् । घाइत...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा

    काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...

  • बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदले आर्थिक सहयोग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान पीडितहरुलाई आर्थिक सहयोग गर्ने भएको छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार जारि गरेको विज्ञप्ति अनुसार सांसदहरुले आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका हुन् । "कांग्रेसले सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर...

  • सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’

    काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...

  • निउरोको साग खाँदा होसियार होँउ, एकै घरका दाजुबहिनीको ज्यान गयो

    अछाम । जंगलमा पाइने निउरो साग खाँदा अछाममा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको निउरोको साग खाँदा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीका अनुसार...

  • रेडियोकर्मी रमा खड्का बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

      काठमाडौं । "बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६" बाट रेडियोकर्मी रमा खड्का सम्मानित भएकी छन् । केन्द्रीय बाल कल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिंदै आएको नगदसहितको पुरस्कार यसवर्ष रेडियोकर्मी खड्काले पाएकी हुन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौंको सभाहलमा ...

  • लगातारको पानीले पहिलो खस्दा बाजुराको बुढीगंगा नदी थुनियो

    बाजुरा । लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बुढीगंगा नदी थुनिएको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीच द्वारीमा रहेको उक्त नदी त्रिवेणी नगरपालिका-९ पैमाबाट खसेको पहिरोका कारण थुनिएको हो। दुई दिनयता आएको अविरल वर्षाका कारण त्रिवेणीको क्षेत्रबाट खसेको पहिरोले नदीलाई एकातिर पारिसकेको र अ...

  • भवन भासिँदा भारतमा बझाङका तीन जनाकाे मृत्यु,

    काठमाडौं । भारतकाे बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । राति सुतिरहेका बेला भएको उक्त घटनामा अन्य दुई जनाको पनि मृत्यु भएको छ । घटनामा परी मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका नारायण खड्का, उनकी श्रीमती निरु खड्का र चार वर्षे छोरी अनुष्का खड्का रहेका छन् । मृतकका छोरा भने धनग...